१७ औं अनशन थालेका डा. केसीको स्वास्थ्य गम्भीर बन्दै
डा. केसीलाई कांग्रेस कार्यकर्ताको घरमा अनशन बसेको आरोप
काठमाडौं । १७ औं पटक अनशन सुरु गरेका चिकित्सक डा. गोबिन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दे गएको छ ।
डडेल्धुरा पुगेर १७ औं अनशन सुरु गरेका डा. केसीको स्वास्थ्यमा तेश्रो दिनमै स्वास्थ्यमा समस्या देखा पर्न थालेको हो । उनी अनशन बसेको स्थानमा दिउँसोको १२ बजे समेत ११ डिग्री सेल्सिएर तापक्रम हुने भएकाले समेत उनलाई चिसोले स्वास्थ्यमा थप समस्या उत्पन्न हुने जनाइएको छ ।
सरकारले पटकपटक गरेका सहमति कार्यान्वयन नगरेको भन्दै उनी अनशन बसेका हुन् । तर, उनी अनशन बस्न प्रयोग गरेको घर कांग्रेस कार्यकर्ताको रहेको भन्दै विरोध समेत हुन थालेको छ । डा. केसीले चिकित्सा क्षेत्रका विकृतिलाई हल गर्न भन्दै पटकपटक अनशन बस्दै आएका छन् ।
उनको १७ औं अनशन भने कांग्रेस कार्यकर्ताको घरमा सुरु भएको भन्दै यसलाई राजनीतिकरण गर्न खोजिएको जनाइन थालेको छ ।
Comments
अरु समाचार
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...
-
पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सबैभन्दा ठुलो दल बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ ।...
-
सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनः एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
किमाथाङ्का (सङ्खुवसभा) । सङ्खुवाखुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा(एमालेका) अर्जुनकुमार कार्कीको अग्रता जारी छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार...
-
कांग्रेस र एमालेबाट अहिलेसम्म निर्वाचित सांसदहरू काे-काे हुन् ? कति ठाउँमा अग्रता ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । याे समाचार तयार पार्दासम्म रास्वपा ९८...
-
सर्लाही ४ मा अमरेश गरे ह्याट्रिक, गगनको पहिलो हार
सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्...
-
श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी
विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् । उनी...
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...











