चिनियाँ व्यवसायी स्याङ्गको नेपालमा डेढ दशकको अनुभव, भन्छनः नेपालको समृद्धि कृषीबाटै हुन्छ (भिडियो अन्तरवार्ता)
काठमाडाैँ । नेपाल- छिङहाई चेम्बर अफ कमर्शका अध्यक्ष च्याङ चिन स्याङ्गले नेपालको समृद्धिका लागी कृषी प्रणालीमा आधुनिकिकरण गर्ने बताएका छन ।
छिमेकी देश चिनको छिङहाई स्थायी घर भई करिव डेढ दशकदेखी नेपालमा व्यवसायीक रुपमा बस्दै आएका अध्यक्ष स्याङ्गले नेपालमा अवलम्बन गरिदै आएको कृषी प्रणालीलाई आधुनिकिकरण गर्न सकिएको अवस्थामा नेपालको समृद्धिको आधार नै कृषी हुने बताएका हुन।
अध्यक्ष स्याङ्ग नेपालमा रहेर विभिन्न क्षेत्रमा लगानी गरेर व्यवसायका साथै समाजसेवामा पनि सक्रिय छ न ।
स्याङ्गले भने नेपालमा सुरुवाती चरणमा भाषीक समस्या र कानुनी अफ्ठारोको कारण नेपालमा लगानी गर्न हच्किचाउने र यदी कानुनी प्रकृया सहज भएको सन्दर्भमा नेपालमा बैदेशिक लगानी भित्र्याएर नेपालमा व्यवसाय गर्न थुप्रै चिनियाँ नागरिक इच्छुक छन्।
करीव डेढ दशक देखी नेपालमा व्यवसाय तथा समाज सेवामा सक्रिय स्याङ्ग देशमा विभिन्न संकट पर्दा भुकम्प, नाकाबन्दी र अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको बेला विभिन्न क्षेत्रमा राहात वितरण गरिरहेका छन ।
नेपालमा रहेर व्यवसाय गर्दा झेल्नु परेका बाधा व्यवधान, व्यवसायीक सफलता करिव डेढ दशक लामो अनुभव र कोरोनाले व्यवसायमा पारेको असर समग्र विषयमा अध्यक्ष स्याङ्गसंग गरिएको विशेष भिडियो अन्तरवार्ताः
Comments
अरु समाचार
-
Shaping Tomorrow’s Media: Jonathan Ranger Highlights Lessons from China–Nepal Academic Exchange
In this special feature, Editor-in-Chief Sajib Kalakheti sits down with Mr. Jonathan Ranger, a journalism student who recently participated in...
-
एमाले सचिव योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेकाे लिखित प्रस्तावकाे पूर्णपाठ !
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी र देश गम्भीर संकटमा फसेको निष्कर्षसहित केन्द्रीय कमिटी बैठकमा लिखित धारणा पेश...
-
Nepal-China relations built on trust and peaceful coexistence, says Consul General Niroula
Lhasa, Tibet: On the auspicious occasion marking the 70th anniversary of the establishment of diplomatic relations between Nepal and the...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना
काठमाडाैं । जब मानिसमा तर्कमा बल पुग्दैन, तत्पश्चात् उसले कुतर्क गर्दछ, कतिपय अवस्थामा त मुढे बल प्रयोग गर्दछ । यदाकदा...
-
संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
काठमाडाैं । चर्चित संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिविरुद्धको चार वर्षअघिको रिटमा प्रत्यर्थी (संवैधानिक अंगका पदाधिकारी)हरूका कानून व्यवसायीले ओजिलो, तर्कशील र तथ्यपरक...
-
सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत...












