ला लिगामा मेस्सीको अर्को रेकर्ड
एजेन्सि । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले ला लिगामा नयाँ कीर्तिमान राख्न सफल भएका छन्।
आइतबार राति ह्युस्काविरुद्धको खेलमा मैदानमा उत्रिएसँगै मेस्सी ला लिगामा ५ सय खेल पुरा गर्न सफल भएका हुन्।
स्पेन बाहिरका खेलाडीले ला लिगामा ५ सय खेल पुरा गरेको यो पहिलोपटक हो।
यससँगै बार्सिलोनाबाट मेस्सीले पुरै प्रतिस्पर्धामा ७५० खेल खेल्न सफल भएका छन्। मेस्सीले केही समय अगाडि मात्र ब्राजिलिएन स्टार पेलेको कीर्तिमानी भंग गरेका थिए।
एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको रेकर्डलाई मेस्सीेले भंग गरेका थिए। पेलेले सान्तोष क्लबबाट ६४३ गोल गर्दा मेस्सीले बार्सिलोनाबाट यो भन्दा बढी गोल गरेका छन्।
Comments
अरु समाचार
-
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’: सचिव टङ्कलाल घिसिङ
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको बताएका छन् ।...
-
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट आजदेखि
देउखुरी (दाङ): लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता दाङको लमहीमा हुने भएको छ । लुम्बिनी प्रदेश क्रिकेट...
-
खाँदबारीमा तीनपोखरी कप फुटबल प्रतियोगिता हुने
काठमाडौं । जिल्ला सदरमुकाम खाँदबारीमा आगामी माघ २६ गतेदेखि दोस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक...
-
राखेप बोर्ड सदस्यहरुद्वारा सपथ ग्रहण
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नवनियुक्त हुनुभएका आठ बोर्ड सदस्यहरुले सपथ ग्रहण गर्नुभएको छ । उहाँहरुलाई सिंहदरबारस्थित खेलकुद...
-
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
काठमाडौं । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने...
-
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
काठमाडौं । ‘जय ट्रफी मेन्स एलिट कप–२०८१’ का लागि बागमती प्रदेशको टोली घोषणा गरिएको छ । बागमती प्रदेश क्रिकेट सङ्घले...
-
टी-२० वरीयता अपडेट: अलराउन्डरतर्फ दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा यथावत
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सन् २०२४ को अन्तिम खेलाडी वरीयता सार्वजनिक गर्दा नेपाली खेलाडीको अवस्थामा खस्किएको छ । आईसीसीले...
-
मदन भण्डारी इन्डो नेपाल भलिबल प्रतियोगिता आजदेखि
काठमाडौं । मदन भण्डारी इन्डो नेपाल रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद...
-
म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो हार
काठमाडौं । सोमबार राति ओल्ड ट्रायफोर्डको घरेलु भूमिमा भएको इङ्लिस प्रिमियर सिपको खेलमा न्यु क्याशल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २–० ले...