परिवर्तन विरोधी ओलीलाई नेतृत्व स्विकार्नु पर्ने बाध्यताका कारण पार्टी फुटको अवस्था पुग्योः नेता पुन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री गणेशमान पुन `रश्मी´ले परिवर्तन विरोधी केपी शर्मा ओलीलाई नेतृत्व स्विकार्नु पर्ने बाध्यताका कारण पार्टी फुटको अवस्थामा पुगेको बताएका छन ।
नेकपा बाग्लुङले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रधानमन्त्री केपी शर्मा ओली महिला, दलित, जनजाति, गरिब, मधेसी तथा अन्य पिछडा वर्गको अधिकार तथा प्रतिनिधित्व समेत स्विकार गर्न नसक्ने गैर कम्युनिष्ट नेताको भएको आरोप लगाएका हुन् ।
नेता पुनले २०५२ फागुन १ गते जनयुद्धको सुरुवात गर्दा आफ्नै नेतृत्वमा रुकुमको आठविसकोटमा आक्रमण गरेको स्मरण गर्दै उक्त कदम ऐतिहासिक पहलकदमीको रुपमा लिइएको जनाए । यस्तै, तत्कालीन माओवादीले राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका निम्ति युद्धको सुरुवात गरेको जनाएका हुन् ।
यस्तै, उनले जनयुद्धले उठाएको विषय मुद्दाले भनेजस्तै नभएपनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन सफल भएको जनाएका छन् । भने, दलाल तानाशाही शासन सत्ताको अन्त्य गरेपनि परिवर्तनलाई जनता समक्ष पुर्याउन नसकिएको स्विकार गरेका छन् ।
राजनीतिक रुपले मात्र परिवर्तन भएर नहुने भन्दै उनले आर्थिक सामाजिक तथा सांस्कृतिक रुपले समेत परिवर्तन हुन पर्ने उनको जिकिर थियो ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












