जनयुद्ध दिवसको अवसरमा खेलकुद आयोजना
काठमाडाैँ । २६ औ जनयुद्ध दिवसको अवसर पारी रुकुम –पूर्व) मा भलिबल र ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको । दिवसको आवसर पारी सिस्ने गाउँपालिका वडा नम्बर ६ मा भलिबल प्रतियोगिता आयोजना गरिएको छ भने भूमे गाउँपालिकामा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ ।
सिस्ने गाउँपालिका ६ मा आयोजना गरिएको वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ १७ र महिलातर्फ ५ समुहले प्रतिस्पर्धा गर्नेछन् । यसमा रुकुम –पूर्व) सहित रुकुम –पश्चिम)का खेलाडीले सहभागीता जनाएका छन् । पुरुषतर्फको भलीबल प्रतियोगितामा प्रथम स्थान हासील गर्ने ५० हजार, दोस्रो हुनेले ३० हजार तेस्रो हुने समसहले २० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै महिलातर्फको भलिबल प्रतियोगितामा प्रथम स्थान हासील गर्नेले ३० हजार, दोस्रो स्थान हनसील गर्नेले २० र तेस्रो स्थान हासील गर्ने समुहले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने खेल व्यवस्थापक विवेक मल्लले बताउनुभयो ।
यस्तै भूमे गाउँपालिकामा सञ्चालन भइरहेको ब्याडमिन्टन प्रतियोगितामा रुकुम –पूर्व), रुकुम –पश्चिम), रोल्पा र बागलुङ जिल्लाका ४१ जोडीले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामा प्रथम हुने जोडीले २० हजार, दोस्रो हुने जोडिले ११ हजार र तेस्रो र सान्तवना स्थान हासील गर्ने जोडीलाई पाँचपाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक युवा विकास केन्द्रका अध्यक्ष सुनिल रोकामगरले बताउनुभयो ।
प्रतीयोगितामा सहभागी समुह भेरै भएपछि भूमे २ को खेबाङ र गाउँपालिकाको केन्द्र खाबाङ बगर गरी दुुई ठाउँमा प्रतियोगिता सञ्चालन भइरहेको अध्यक्ष रोकाले बताउनुभएको छ ।।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












