माओवादी केन्द्रमा ९७ केन्द्रीय सदस्य मनोनित (सूचीसहित)
काठमाडाैँ । नेकपा माओवादी केन्द्रले मनोनीत हुने केन्द्रीय समितिका सदस्यहरु प्रस्ताव गरेको छ ।
सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पार्टीका कमिटीहरूबाट सिफारिस भएका नामहरूबाट सदस्यहरूको सूची तयार गरी वाचन गरेका छन् । जसअनुसार ९७ जना केन्द्रीय सदस्य तथा प्रस्तावित सदस्यहरूको सूची प्रचण्डले पेस गरेका छन् ।
खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नामा प्रचण्डले पेस गरेका हुन् । यसअघि माओवादीले २४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो ।
हेर्नुहोस् को-को परे प्रस्तावित सूचीमा
दलित पुरूष
- शंकर दुलाल (बागमती),
- ठाकुर बिक (लुम्बिनी)
- टेक बहादुर मिजार (बागमती)
- रणेन्द्र बराइली (बागमती)
- कर्णबहादु बिक (सुदूरपश्चिम)- केन्द्रीय प्रतिनिधि
- रामलाल बिक (कर्णाली)
दलित महिला
- अनिता परिवार- प्रदेश १
दलित महिला युवा
- सपना परियार- प्रदेश १
मुस्लिम पुरुष
- अतर हुसेन-(लुम्बिनी)
- रजी हैदर- (मधेस)
- कोहिद अन्सारी (मधेस)
- इशरार खान (सुम्बिनी)
मुस्लिम महिला
- शेख चाँद तारा (मधेस)
मधेसी पुरुष
- सूर्यनाथ यादव (मधेस)- केन्द्रीय प्रतिनिधि
- अशोक जैशवाल (मधेस)
- सत्य नारायण भगत (मधेस)
- दिलीप साह (मधेस)
- उमेश कुमार यादव (मधेस)
- रामसिंह यादव (मधेस)
- राधेश्याम पासवान (मधेस)
- शिवराम यादव (गैर भौगोलिक)
मधेसी महिला
- निशा साह (मधेस)
- इन्धु शर्मा (मधेस)
- तारा महतो (मधेस)
- रूवी कर्ण (मधेस)
- दुलारी हरिजनको ठाउँमा अनिता हरिजन (प्रस्ताव)
- सोनिया यादव
खस आर्य महिला
- भेष कुमारी रावत (प्रदेश १)
- भवानी थापा (मधेस)
- कञ्चन खनाल (बागमती)
- गंगा दाहाल (बागमती)
- कमत नहर्की (गण्डकी)
- करुणा वस्नेत (प्रदेश १)
- सीता आचार्य (लुम्बिनी)
जनजाती पुरूष
- देवेन्द्र श्रेष्ठ (बागमती)
- क्षेत्रबहादुर श्रेष्ठ (मधेस)
- कुशल लिम्बु (प्रदेश १)
- दीर्घ श्रेष्ठ (बागमती)
- धनबहादुर मास्की (लुम्बिनी)
- दीनेश महर्जन (बागमती)
- राजकाजी महर्जन (बागमती)
- रज्जित तामाङ
- सत्य नारायण शेरचन (गण्डकी)
- भीम कुमारी बांखा (लुम्बिनी)
जनजाती महिला
- पार्वती पुन- धन कुमारी रोका
- दिलमाया रोका (गण्डकी)
- दुर्गा राई (प्रदेश १)
- सिर्जना तरामु (लुम्बिनी)
मधेश थारू पुरुष
- विजय महतो (मधेस)
- विनिता थारू (सुदूरपश्चिम)
खस आर्य युवा
- जीवन आचार्य (प्रदेश १)
- सुमन देवकोटा (गण्डकी)
- सुदीप कुँवर (गण्डकी)
- रमेश मल्ल
- खिल प्रसाद बुढाथोकी (प्रदेश १)
केन्द्रीय प्रतिनिधि
- बाबुराम गौतम (प्रदेश १)
- जनजाती पुरूष
- सूर्यमान दोङ (बागमती)
खस आर्य पुरूष
- इन्द्र गोतामे (बागमती)
- पारसमणि-(बागमती)
- शैलेन्द्र घिमिरे- (बागमती)
जनजाती पुरुष
- कपिल लामा (गण्डकी)
आर्य पुरुष
- गोविन्द पौडेल (गण्डकी)
- दीपक कोइराला- (गण्डकी)
- कमल चुडाली- (लुम्बिनी)
- नारायण अधिकारी-(लुम्बिनी)
- गगनबहादुर खड़का (कर्णाली)
- मंगलबहादुर शाही (कर्णाली)
- कर्णबहादुर बस्नेत (कर्णाली)
सस आर्य पुरुष युवा
- झपट साउद (सुदूरपश्चिम)
- सिश सिंह ओली (सुदूरपरिम)
- रत्न ढकाल (बागमती)
- नरेन्द्र न्यौपाने (लुम्बिनी)
- सन्तोष विष्ट- (गैरभौगोलिक)
- तिकराज भण्डारी (गैरभौगोलिक)
- सुरेन्द्र बस्नेत (गैरनौगोलिक)
- दीपक देवकोटा (गैरभौगोलिक)
- उत्तम अधिकारी (गैरभौगोलिक)
- विजय गौतम (गैरभौगोलिक)
- प्रकाश विकल्प (गैरभौगोलिक)
- विमल अधिकारी (गैरमौगोलिक)
- डा भरत लामिछाने (गैरभौगोलिक)
प्रस्तावित केन्द्रीय प्रतिनिधि
खस आर्य पुरूष
- विष्णु सापकोटा (गैर भौगोलिक)
- हरि ज्ञवाली (सुदूरपश्चिम)
- टेकेन्द्र भट्ट (सुदूरपश्चिम)
- गोपाल शर्मा (कर्णाली)
- खोप बहादुर- (गण्डकी)
- झलकसिंह दर्माली (प्रदेश १)
- डीपी ढकाल (बागमती)
जनजाती पुरुष
- काली बहादुर मगर
सास आर्य महिला
- सुनिता गौतम (बागमती)
- सावित्री बुढाथोकी (मधेस)
- सरस्वती न्यौपाने (लुम्बिनी)
- अमृता नेपाल (बागमती)
- कृष्णा कैसी (लुम्बिनी)
खस आर्य पुरुष
- रामनारायण विडारी (बागमती)
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












