माओवादी केन्द्रमा ९७ केन्द्रीय सदस्य मनोनित (सूचीसहित)
काठमाडाैँ । नेकपा माओवादी केन्द्रले मनोनीत हुने केन्द्रीय समितिका सदस्यहरु प्रस्ताव गरेको छ ।
सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पार्टीका कमिटीहरूबाट सिफारिस भएका नामहरूबाट सदस्यहरूको सूची तयार गरी वाचन गरेका छन् । जसअनुसार ९७ जना केन्द्रीय सदस्य तथा प्रस्तावित सदस्यहरूको सूची प्रचण्डले पेस गरेका छन् ।
खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नामा प्रचण्डले पेस गरेका हुन् । यसअघि माओवादीले २४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो ।
हेर्नुहोस् को-को परे प्रस्तावित सूचीमा
दलित पुरूष
- शंकर दुलाल (बागमती),
- ठाकुर बिक (लुम्बिनी)
- टेक बहादुर मिजार (बागमती)
- रणेन्द्र बराइली (बागमती)
- कर्णबहादु बिक (सुदूरपश्चिम)- केन्द्रीय प्रतिनिधि
- रामलाल बिक (कर्णाली)
दलित महिला
- अनिता परिवार- प्रदेश १
दलित महिला युवा
- सपना परियार- प्रदेश १
मुस्लिम पुरुष
- अतर हुसेन-(लुम्बिनी)
- रजी हैदर- (मधेस)
- कोहिद अन्सारी (मधेस)
- इशरार खान (सुम्बिनी)
मुस्लिम महिला
- शेख चाँद तारा (मधेस)
मधेसी पुरुष
- सूर्यनाथ यादव (मधेस)- केन्द्रीय प्रतिनिधि
- अशोक जैशवाल (मधेस)
- सत्य नारायण भगत (मधेस)
- दिलीप साह (मधेस)
- उमेश कुमार यादव (मधेस)
- रामसिंह यादव (मधेस)
- राधेश्याम पासवान (मधेस)
- शिवराम यादव (गैर भौगोलिक)
मधेसी महिला
- निशा साह (मधेस)
- इन्धु शर्मा (मधेस)
- तारा महतो (मधेस)
- रूवी कर्ण (मधेस)
- दुलारी हरिजनको ठाउँमा अनिता हरिजन (प्रस्ताव)
- सोनिया यादव
खस आर्य महिला
- भेष कुमारी रावत (प्रदेश १)
- भवानी थापा (मधेस)
- कञ्चन खनाल (बागमती)
- गंगा दाहाल (बागमती)
- कमत नहर्की (गण्डकी)
- करुणा वस्नेत (प्रदेश १)
- सीता आचार्य (लुम्बिनी)
जनजाती पुरूष
- देवेन्द्र श्रेष्ठ (बागमती)
- क्षेत्रबहादुर श्रेष्ठ (मधेस)
- कुशल लिम्बु (प्रदेश १)
- दीर्घ श्रेष्ठ (बागमती)
- धनबहादुर मास्की (लुम्बिनी)
- दीनेश महर्जन (बागमती)
- राजकाजी महर्जन (बागमती)
- रज्जित तामाङ
- सत्य नारायण शेरचन (गण्डकी)
- भीम कुमारी बांखा (लुम्बिनी)
जनजाती महिला
- पार्वती पुन- धन कुमारी रोका
- दिलमाया रोका (गण्डकी)
- दुर्गा राई (प्रदेश १)
- सिर्जना तरामु (लुम्बिनी)
मधेश थारू पुरुष
- विजय महतो (मधेस)
- विनिता थारू (सुदूरपश्चिम)
खस आर्य युवा
- जीवन आचार्य (प्रदेश १)
- सुमन देवकोटा (गण्डकी)
- सुदीप कुँवर (गण्डकी)
- रमेश मल्ल
- खिल प्रसाद बुढाथोकी (प्रदेश १)
केन्द्रीय प्रतिनिधि
- बाबुराम गौतम (प्रदेश १)
- जनजाती पुरूष
- सूर्यमान दोङ (बागमती)
खस आर्य पुरूष
- इन्द्र गोतामे (बागमती)
- पारसमणि-(बागमती)
- शैलेन्द्र घिमिरे- (बागमती)
जनजाती पुरुष
- कपिल लामा (गण्डकी)
आर्य पुरुष
- गोविन्द पौडेल (गण्डकी)
- दीपक कोइराला- (गण्डकी)
- कमल चुडाली- (लुम्बिनी)
- नारायण अधिकारी-(लुम्बिनी)
- गगनबहादुर खड़का (कर्णाली)
- मंगलबहादुर शाही (कर्णाली)
- कर्णबहादुर बस्नेत (कर्णाली)
सस आर्य पुरुष युवा
- झपट साउद (सुदूरपश्चिम)
- सिश सिंह ओली (सुदूरपरिम)
- रत्न ढकाल (बागमती)
- नरेन्द्र न्यौपाने (लुम्बिनी)
- सन्तोष विष्ट- (गैरभौगोलिक)
- तिकराज भण्डारी (गैरभौगोलिक)
- सुरेन्द्र बस्नेत (गैरनौगोलिक)
- दीपक देवकोटा (गैरभौगोलिक)
- उत्तम अधिकारी (गैरभौगोलिक)
- विजय गौतम (गैरभौगोलिक)
- प्रकाश विकल्प (गैरभौगोलिक)
- विमल अधिकारी (गैरमौगोलिक)
- डा भरत लामिछाने (गैरभौगोलिक)
प्रस्तावित केन्द्रीय प्रतिनिधि
खस आर्य पुरूष
- विष्णु सापकोटा (गैर भौगोलिक)
- हरि ज्ञवाली (सुदूरपश्चिम)
- टेकेन्द्र भट्ट (सुदूरपश्चिम)
- गोपाल शर्मा (कर्णाली)
- खोप बहादुर- (गण्डकी)
- झलकसिंह दर्माली (प्रदेश १)
- डीपी ढकाल (बागमती)
जनजाती पुरुष
- काली बहादुर मगर
सास आर्य महिला
- सुनिता गौतम (बागमती)
- सावित्री बुढाथोकी (मधेस)
- सरस्वती न्यौपाने (लुम्बिनी)
- अमृता नेपाल (बागमती)
- कृष्णा कैसी (लुम्बिनी)
खस आर्य पुरुष
- रामनारायण विडारी (बागमती)
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












