आजको राशिफल : चैत २४ गते शुक्रबार
काठमाडौं । २०७९ साल चैत २४ गते शुक्रबार आज ज्योतिष शास्त्रमा चन्द्रमाअनुसार दैनिक फलादेश हुने ज्योतिषविद्ले जनाएका छन् । चन्द्रमाअनुसार उनीहरूको दैनिकीका विषयमा भविष्यवाणी गरिन्छ।
राशी फल :
मेष : माया–प्रेममा खटपट हुने योग छ । धनसम्पत्ति आर्जन होला । साथीभाइ तथा आफन्तबाट सहयोग हुनेछ ।
वृष : सामान्यतः दिन राम्रै छ । साथीभाइ टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। सोचेर बोल्नुपर्ने देखिन्छ।
मिथुन : सम्पत्ति आर्जनमा राम्रै दिन छ । शिक्षामा गरेको लगानी उठ्नेछ। सोचेको कामलाई निरन्तरता दिनु राम्रो हुनेछ।
कर्कट : मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ। दिन राम्रो छ। पुरानो रोगबाट मुक्त भइनेछ ।
सिंह : दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ। योजनामा अवरोध हुनसक्छ । प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ।
कन्या : साथीबाट सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय देखिन्छ। रोगले छोड्नेछ।
तुला : शिक्षामा क्षेत्रका व्यक्तिलाई उन्नति हुने देखिन्छ। सोचेर मात्र बोल्नु राम्रो हुन्छ। पुरानो रोगले छोड्दै जानेछ।
वृश्चिक : रोगसँग लड्न खानपानमा विशेष ख्याल गर्नुपर्नेछ । स्वास्थ्यमा सुधारको योग छ ।
धनु :असफल भए पनि प्रयास निरन्तर गर्नुपर्ने देखिन्छ। आफूले गरेको संघर्षबाट आफन्तले लाभ लिनसक्छन्। कुनै पनि क्षेत्रमा लगानीले फाइदा गर्नेछ।
मकर : खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। झुटा आरोप पनि लाग्न सक्छ। अनावश्यक खर्च बढ्नसक्ने योग छ । राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ ।
कुम्भ :खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। झुटा आरोप पनि लाग्न सक्छ। अनावश्यक खर्च बढ्नसक्ने योग छ । राजनीतिक क्षेत्र सफल हुनेछ ।
मीन :खुट्टा तान्नेहरु सक्रिय होलान् । विवेक प्रयोग गर्नुपर्ने देखिन्छ। बौद्धिक क्षेत्रमा स्थान उच्च छ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












