आजको राशिफलः २०८० साल वैशाख ३१ गते आइतवार
काठमाडौं । आज २०८० साल वैशाख ३१ गते आइतवार। ज्योतिष शास्त्रमा चन्द्रमाअनुसार दैनिक फलादेश हुने ज्योतिषविद्ले जनाएका छन् । चन्द्रमाअनुसार उनीहरूको दैनिकीका विषयमा भविष्यवाणी गरिन्छ।
राशिफल :
मेष : मानसम्मान प्राप्त हुने योग हुनाका साथै आम्दानीको बाटो खुल्नेछ । तपाईको आजको दिन सन्तोषजनक छ । साथीभाइबीच भरपूर समन्वय हुनेछ ।
वृष : उन्नति प्रगतिको योग छ । सामाजिक क्षेत्रमा सहयोग मिल्नुका साथै विवाह गरेकाहरुको दाम्पत्य जीवन सुखमय हुनेछ ।
मिथुन : परिवारको भरपूर सहयोग हुनेछ । लगानी गरेको भए उत्साह मिल्नेछ। प्रतिस्पर्धी सक्रिय भएकाले सचेत हुनुहोला ।
कर्कट: आम्दानी र खर्च बराबर छ । स्वास्थ्यमा ख्याल गर्नुहोला ।
सिंह : दिन राम्रो भएकाले परिवारिक सुख हुनेछ। केही आफन्तसँग भने सतर्क रहेर अगाडि बढ्नुपर्नेछ। रोग भए अलि सन्चो हुनेछ।
कन्या : अधुरा कामहरु पूरा हुने योग छ । लगानी गरेको भए उत्साह मिल्नेछ।
तुला : पारिवारिक सुखको योग छ । अध्ययन–अध्यापनमा मन जाँदैन । स्वास्थ्यमा समस्या देखिन्छ ।
वृश्चिक: बोल्दा सचेत हुनुपर्ने देखिन्छ । परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ।
धनु : भाग्य उदयको दिन भए पनि खर्च बढ्ने योग छ । स्वास्थ्यमा केही समस्या हुनेछ ।
मकर : अधुरा काम बन्ने योग छ । चिन्ता हट्ने छ ।
कुम्भ : बोलीमा मिठास हुने भएकाले काममा सफलता हुनेछ । सोचेका काम अधुरा रहनेछन् ।
मीन : आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। सचेत हुनु होला । आफन्तको सहयोग मिल्नुका साथै विद्याको क्षेत्रमा सफलता मिल्नेछ ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












