आजको राशिफल: २०८० साल जेठ १४ गते आइतवार
मेष राशी : नयाँ बस्तु तथा बिचारको सृजना हुनसक्छ, महत्त्वपूर्ण कार्यमा थप जिम्मेवारी आउनसक्छ, मान सम्मान तथा प्रतिष्ठामा वृद्धि होला।
वृष राशी : गर्न खोजेको काम ठिक बिपरित होला, कुनै पनि समय शत्रुहरु सक्रिय रहलान, तर पनि हजुरको धैर्यता र साहसले धेरै नोक्सानी हुन दिनेछैन।
मिथुन राशी: धेरै राम्रो समय आएको छ, सरकारी काम कार्यमा सफलता होला, पद प्रतिष्ठा तथा मान सम्मान प्राप्त होला, सामाजिक सेवा गर्ने अवसर प्राप्त होला।
कर्कट राशी: अकस्मात धन प्राप्त हुने योग छ, आज कुनै बिशिस्ट काॠ तथा लेनदेन हुनसक्छ, तर मध्याह्न तिर भने चोटपटक लाग्न सक्छ। हिड्डुल गर्दा सावधानी अपनाउनु होला।
सिंह राशी : पराक्रम तथा साहस देखेर डाह गर्ने हरु पनि कमि हुनेछैन, दाजुभाइ तथा ईष्टमित्रको साथ र सहयोगले कुनै पनि कार्य गर्न सहज हुनेछ, मिष्टान्न भोजनको पनि अवसर आउला।
कन्या राशी : सरकारी कामकाजमा सहयोग पाईएला, पशु चौपायाबाट फाइदा होला, आमा तथा पृयजनसँग रमाइलो भेटघाट होला। आजको दिन गणेशको आराधना गरे राम्रो हुनेछ ।
तुला राशी : पठनपाठन तथा शैक्षिक कार्यमा प्रगति होला, मनले आटेका कार्य पूरा हुनाले मन हर्षित रहला, आजको दिन सन्तान पक्षबाट सुख प्राप्त होला।
वृश्चिक राशी : मध्यम रहेको छ , कुनै नयाँ कार्यको सुरुवात भए पनि खुट्टा तान्नेहरुको पनि कमि हुनेछैन, शत्रु तथा ऋणमा वृद्धि होलान्, साबधान रहनुहोला।
धनु राशी : पत्नी तथा स्त्रीको सहयोगले आजको दिन रमाइलो हुनेछ, आज कुनै पनि रमणीय ठाँउको भ्रमण हुनसक्छ , तर मध्याह्न तिरबाट भने समय प्रतिकुल रहनेछ।
मकर राशी : कुकुर तथा पशुचौपायाको भय रहनेछ, रक्त बिकार तथा वायु सम्बन्धि रोगले सताउनसक्छ, आजको दिन गरिव तथा दुखीलाई भोजन गराउदा राम्रो होला।
कुम्भ राशी : सुनौला अवसरहरु लिएर आउनेछ, भाग्योदयको समय भएकोले कुनै नयाँ कार्यको थालनी हुनसक्छ। आजको दिन बच्चालाई मिठाइ खुवाएर शुरु गर्दा राम्रो होला।
मीन राशी : राज्यपक्षको सहयोगबाट महत्त्वपूर्ण कार्य बन्नसक्छ, तर दिउँसोबाट भने लेनदेनको कार्यमा अनावश्यक विवाद हुनसक्छ, विवेक तथा बुद्धिले काम लिनुहोला।
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...











