आजको राशिफल: २०८० साल जेठ २२ गते सोमवार
मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कुनै कार्य गर्दा हतार नगर्नु होस । पारिवारिक शान्तिको लागी हनुमान अष्टका पाठ गर्नु शुभ हुनेछ ।पुरानो मित्र सँग सम्बन्ध खराब हुन सक्छ ।खर्चलाई नियन्त्रण गर्ने प्रयास गर्नु होस ।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : रोकिएको कार्य पुरा हुनेछ, रातो वस्त्र पहिरहनु शुभ हुनेछ । अचानक धनलाभ हुन सक्छ ।परिवारको साथ रमाइलो समय व्यतित हुनेछ ।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) : लगानी गर्नको लागी शुभ समय छ ।बृद्दा आश्रममा खाना खुवाउनु शुभ हुनेछ । सामजिक कार्यमा सहभागिता रहनेछ ।ख्याती बढ्ला ।
कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सहयोगले काममा सफलता प्राप्त होला । स्वास्थ्य राम्रो रहनेछ । आम्दानी बढ्नेछ ।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : मानसिक स्वास्थ्यको ख्याल राख्नु होला ।आध्यात्मिकमार्ग समस्या दुर गर्न सहयोगी बन्नेछ ।आज शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ भने नोक्सान हुन सक्छ ।
कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : परिवारसँग समय बिताउदा खुशी प्राप्त हुनेछ ।आर्थिक अभाबका कारण चिन्ता पर्ने देखिन्छ ।नयाँ कार्य गर्दै हुनुहुन्छ भने साबधानी अपनाउनु होला ।प्रेमि(प्रेमिकाबिच दुरी बढ्ने छ ।
तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : बनिसकेको काम बिग्रन सक्ला ।आर्थिक हानिको सम्भावना देखिन्छ ।नयाँ योजना बनाउदा संयमता अपानाउनु होला ।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : शारिरिक ब्यायम र कसरतका कारण व्यक्तित्व सुन्दर देखिनेछ । दिर्घकालीन लगानी गर्दा फाइदा मिल्नेछ ।
धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : अरुको आलोचना गरेर समय खर्च नगर्नुहोला ।आर्थिक सुधारको योग बनेको छ ।पुरानो मित्रको याद आउने छ ।कार्यक्षेत्रमा तपाईंको सकारात्मक परिवर्तन देखिने छ ।
मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) : जिम्मेवारी बढ्ने छ ।पुरानो लगानिबाट धन प्राप्त होला, कुनै कार्यक्रममा निमंत्रणा आउन सक्छ ।सामजिक दुरी कायम गर्नु होला ।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : आज तपाईंको स्वास्थ्य स्थिती मजबुत रहनेछ ।मित्रहरुसँग भेटघाटको कार्यक्रम बन्नेछ ।भाइबहिनी प्रती प्रेम बढ्ला ।कार्यक्षेत्रमा कुशलता प्रस्तुत गर्नु हुनेछ ।
मीन राशी :(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : महत्वपूर्णकाम नपरी घर बाहिर नजानु होला । मनमा चिन्ता पर्ला । पुरानो ॠण चुक्ता हुनेछ ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












