सेयर बजारमा सीमित व्यक्तिले मात्र लाभ लिए, यसलाई बोर्डले राेक्नुपर्छ: अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले ५६ लाख लगानीकर्ताको नाम लिएर सीमित व्यक्तिले लाभ लिने गरेको भन्दै यसलाई रोक्न बोर्डलाई अनुरोध गरेका छन् ।अहिले सेयर बजारका ५६ लाख लगानीकर्ताको नाम लिने र सीमित व्यक्तिले मात्रै लाभ लिने गरेको बताए । धिताेपत्र बाेर्डकाे ३१ औं वार्षिकोत्सव कार्यक्रममा यस्तो बताएका हुन् ।
आम लगानीकर्ताको आय आर्जनको माध्यम भएको बताए । सेयर बजारमा जलविद्युत कम्पनी बढी भएको र उद्योगी व्यवसायी यो क्षेत्रमा आउने क्रम बढेको दाबी गरे । यो क्षेत्रमा आउने उद्योगी व्यवसायी बढ्दा पारदर्शिता बढेन अपेक्षा रहेको बताए ।
सीमित मान्छेले कमाउने, उनीहरूको लक्ष्य अनुसार नै बजार चल्दा समस्या बढेको बताए । ठुलाको भर पर्दा सानामा समस्या परेको बताए । साना लगानीकर्तालाई आयकरका जाेड्न खोजेको भन्दै गलत प्रचार गरिएको बताए । अहिले सामाजिक सञ्जालको जमानामा फेसबुकमा लेखेर अनावश्यक प्रचार गरेको दाबी गरे । सेयर बजारमा केही फाइदा लिन चाहनेहरूले कहाँ भन्दा के असर पर्छ भनेर प्रचार गर्दा गलत कुराको प्रचार भएको दाबी गरे । यो बजारमा सिमित मान्छे हाबी हुन खोजेको दाबी गरे ।
बजारलाई प्रतिस्पर्धामा लैजान आवश्यक रहेको दाबी गरे । वस्तु विनिमय बजारलाई बजारमा ल्याउने, बजारलाई पेपरलेस बनाउने, अनुचित लाभ लिनबाट जोगाउने, अनुचित लाभ लिनबाट जोगाउन, सेयर बजारलाई स्वस्थ्य बनाउन सुझाव दिए । बजार विकास गर्न राष्ट्र बैंककाे भूमिका हुने भन्दै त्यसका लागि राष्ट्र बैक सँग पनि कुरा भइरहेको बताए ।
बजारलाई स्वस्थ बनाउन अनुगमन पारदर्शी बनाउन आग्रह गरे । मन्त्री महतले यत्रो नियामक निकाय आफ्नै भवन हुनुपर्ने भन्दै यसमा आफूले सहयोग गर्ने दाबी गरे ।
मन्त्री महतले भ्याटमा छुट दिँदा दिँदा दायरा नै खुम्चँदै गएको प्रति चिन्ता व्यक्त गरे ।
नेपालमा ईमान्दार भएर काम गर्न निकै गार्हो रहेको, धेरै दबाब आएको भन्दै आफू देशको अर्थतन्त्र सुधारका लागि सदै लागिपर्ने बताए ।
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...












