कामु प्रधानन्यायाधीश श्रेष्ठले राखे संवैधानिक इजलास, पेसीमा चढे २२ रिट
काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बुधबार संवैधानिक इजलास राखेका छन् ।
कामु प्रधानन्यायाधीश श्रेष्ठको नेतृत्वमा रहेको संवैधानिक इजलासमा वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा र त्यसपछिको वरीयतामा रहेका न्यायाधीशहरू क्रमशः डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत छन् । आजको संवैधानिक इजलासमा २२ रिट पेसीमा चढेका छन् ।
Comments
अरु समाचार
-
सात जिल्लाका सीडीओसहित १२ अधिकारीको सरुवा
काठमाडौं । सरकारले सात जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित १२ अधिकारीहरूको सरुवा गरेको छ। गृह मन्त्रालयले काठमाडौं, कैलाली, सुनसरीलगायत जिल्लाका...
-
मकवानपुरमा चिसोले श्वासप्रश्वासका बिरामी बढे
काठमाडौं । जिल्लाको उत्तरी भेगमा पर्ने दामन, पालुङ, चित्लाङ र मार्खु क्षेत्रमा चिसोका कारण वृद्धवृद्धा, शिशु र बालबालिकामा श्वासप्रश्वास, भाइरल...
-
खाँदबारीमा तीनपोखरी कप फुटबल प्रतियोगिता हुने
काठमाडौं । जिल्ला सदरमुकाम खाँदबारीमा आगामी माघ २६ गतेदेखि दोस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक...
-
सुन गोहोरोसहित दुई जना पक्राउ
काठमाडौं । विराटनगर महानगरपालिका–१३ कोशी राजमार्गबाट छ वटा दुर्लभ जनावर सुन गोहोरोसहित दुई जना पक्राउ परेका छन् । भारतबाट विराटनगरतर्फ...
-
एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा फर्किए
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ सोमबार नेकपा (एमाले) मा फर्किएका हुन् । एमालेको केन्द्रीय कार्यालय,...
-
अर्घाखाँचीबाट लागु औषधसहित पाँच जना पक्राउ
काठमाडौं । अर्घाखाँचीको सन्धिखर्कमा लागु औषध सहित पाँच जना पक्राउ परेका छन् । दुई छुट्टाछुट्टै स्थानमा पाँच जना पक्राउ परेका...
-
चिसोसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्यो
काठमाडौँ । अत्यधिक चिसो भएसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)का अनुसार आज काठमाडौँ...
-
रास्वपा सभापति लामिछानेका कानुन व्यवसायीको बहस जारी
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात...
-
दक्षिण कोरियाका अनुसन्धानकर्ताद्वारा युनलाई पक्राउ गर्न प्रहरीसँग आग्रह
काठमाडौं । दक्षिण कोरियाली भ्रष्टाचार विरोधी अनुसन्धानकर्ताहरूले महाभियोग लागेका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न सोमबार प्रहरीसँग आग्रह गरेका छन्...