ताजा समाचार

भाइटीकाको शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा

काठमाडौं । भाइटीकाको साइत सार्वजनिक भएको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले २०८० सालको भाइटीकाको शुभ साइत कार्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको जानकारी गराएको हो।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले सोमबार विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org