न्यायाधीश नियुक्ति गर्न न्याय परिषदकाे बैठक बस्दै: अधिवक्ता पाेखरेल पुगे बालुवाटार
काठमाडाैँ । न्याय परिषदले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्ति गर्ने भएको छ। बिहिबार केहीबेरमा बस्रे न्याय परिषद रिक्त पदमा न्यायाधीश नियुक्ति गर्ने तयारी गरेकाे हाे।
अाजकाे न्यायपरिषदकाे बैठकले न्यायाधीश नियुक्ति गर्नेछ । सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा हाल उच्च अदालतका मुख्य न्यायाधीश राजन भट्टराइ, महेश्वर शर्मा पाैडेल,टेक नारायण ढुंगाना र विजय मिश्र, नृपध्वज निरौला, डीएन पराजुली र सरिता शर्मा लगायत नियुक्ति हुने सम्भावना छ ।
अधिवक्ता डा.दिनमणी पाेखरेल न्यायधीश नियुक्तिमा नपर्ने भएपछी प्रधानमन्त्रीसंग छलपफल गर्न बालुवाटार पुगेकाे स्राेतले बताएकाे छ ।
न्यायपरिषद्का अध्यक्षसमेत रहने प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ चीन भ्रमणबाट गत शुक्रबार मात्रै स्वदेश फर्किए ।
त्यसअघि न्यायपरिषद्का सदस्य रामप्रसाद भण्डारी अमेरिकामा झन्डै एक महिना बसेर फर्किए । न्याय परिषद् सदस्य एवं कानुनमन्त्री धनराज गुरुङ अमेरिका जाने तयारीमा छन् । परिषद्का सबै सदस्य एकैपटक उपस्थिति नहुँदा डेढ महिनादेखि बैठक बस्न सकेकाे थिएन् ।
न्याय परिषद्को बैठक बस्न नसक्दा सर्वोच्चमा न्यायाधीश सिफारिस हुन नसकेको हो । नयाँ न्यायाधीश नियुक्ति नहुँदा सर्वोच्चमा रहेका मुद्दाको चाप बढ्दो छ ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












