मनोवल र प्रेरणा दिन घर-घरमा प्रहरीको परामर्श
काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय उदयपुरले मनोवल र प्रेरणा दिन घर-घरमै परामर्श कार्यक्रम सञ्चालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपरको आयोजनमा लागू औषध सेवनकर्ताको घर-घरमा गएर मनोवल र प्रेरणा परामर्श कार्यक्रम सञ्चालन गरेको हो ।
जिप्रका उदयपुरले “I Dare No Drugs Campaign” भन्ने नाराका साथ आयोजना गरेको कार्यक्रमले ५३ जना लागू औषध सेवनकर्ताहरुले प्रतिबद्धता गरे पश्चात आज स्थानीय जनप्रतिनिधि, मनोपरामर्शदाताहरु जिप्रका उदयपुरका कार्यालयका प्रमुख एवं प्रनाउ ज्ञानेन्द्र प्रसाद फुयाल लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरु Community Surveillance Campaign अन्तरगत निजहरुको घरमै गई मनोवल र प्रेरणा दिने गरी परामर्श दिइएको प्रनाउ फुयालले जानकारी दिए ।
प्रनाउ फुयालले भनेः समाजमा लागु पदार्थ दुरव्यसनीलाई नियन्त्रण गर्न यो क्याम्पेनिङ सञ्वालन गरेका छाैँ । यस कार्यक्रमलाई थप व्यवस्थित गर्दै जाने छाैँ ।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...












