यस्ता छन् नाङ्गै सुत्नुका फाइदा
काठमाडाैँ । केही असहज लागेपनि राति सुत्दा बिना कपडा सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुने विभिन्न सोध तथा अनुसन्धानबाट पत्ता लागेको छ।
अष्ट्रेलियामा गरिएको अनुसन्धानका क्रममा बिना कपडा सुत्दा अनिन्द्राको समस्याबाट छुटकारा पाइने पत्ता लागेको छ। बिना कपडा सुत्नाले शरिको तापक्रम नियन्त्रित हुने हुनाले गहिरो निन्द्रा लाग्ने र राति पटकपटक निन्द्रा खुल्ने समस्याबाट समेत छुटकारा पाइन्छ।
राति बिना कपडा सुत्दा शरिरमा कोर्टिजोल नामक स्ट्रेस हर्मोन उत्पादनमा कमी आउँछ। अनुसन्धानका अनुसार राति दुई बजेपछि कोर्टिजोलको स्तर शरिमा बढ्छ तर बिना कपडा सुत्नाले यसलाई नियन्त्रण गर्न मद्धत गर्छ।
बिना कपडा सुत्दा शरिरको तापक्रम कोठाको तापक्रमसँग बराबर हुन्छ। यदी शरिरको तापक्रम कोठाको तापक्रमको बराबर भए एण्टी एजिङ्ग हर्मोनको उत्पादनमा बृद्धी हुने स्लिप जर्नलमा प्रकाशित अनुसन्धानले जनाएको छ।
कपडा खोलेर सुत्दा गहिरो निन्द्रा लाग्नुका साथै धेरै लामो समय निन्द्रा लाग्छ। युनिभर्सिटीको अफ वार्विकको शोधकर्ताहरूका अनुसार बिना कपडा सुत्दा शरिरको तापक्रम सामान्य हुन्छ र मिठो निन्द्रा लाग्छ। ६ घण्टा भन्दा बढि सुत्ने मानिसलाई मुटुको बिमारी देखी मधुमेहको समस्या पनि कम हुन्छ र मानिसहरू थप स्वस्थ हुन्छन्।
आफ्नो जीवनसाथीसँग बिना कपडा सुत्दा सेक्स लाईफ राम्रो हुन्छ। दुईबीच हुने छालाको स्पर्शले शरिरमा ओक्सिटोक्सिन बढ्छ जसले सेक्स लाईफ राम्रो बनाउन मद्धत गर्छ।
Comments
अरु समाचार
-
आज र भोलि सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा तातो लहरको सम्भावना
काठमाण्डौ । सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा गर्मी बढे पनि पूर्वी क्षेत्रमा आजदेखि गर्मी केही कम हुने मौसम पूर्वानुमान महाशाखाले...
-
आज पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै, देशभर जनचेतनामूलक कार्यक्रम आयोजना
काठमाडौँ । सरकारले वैशाख २ गते अर्थात अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस (वेलनेस दिवस) का रूपमा मनाउने निर्णय गरेसँगै...
-
प्रदेश आयुर्वेद चिकित्सालयबाट २२ हजार ८५६ जनाले लिए सेवा
तनहुँ । प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा आयुर्वेदिक उपचारतर्फ बिरामीको आकर्षण बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मको...
-
मोटरसाइकल दुर्घटनामा तीनजनाको ज्यान गयो , एक घाइते
सुदूरपश्चिम– धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनाको...
-
मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान हो तिल: डा. ओम मूर्ति अनिल
डा. ओम मूर्ति अनलीको सुझाव – जाडोमा हाडजोर्नी र इम्युनिटी बलियो बनाउन यसरी खानुहोस् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति...
-
हिमालयन गार्जियनले सुरु गर्यो विदेशी पर्यटकका लागि नेपालकै पहिलो यन्त्र आधारित बीमा सेवा
काठमाडौं, पुष ३० (२०८२) । नेपालमा साहसिक पर्यटनको सुरक्षालाई एकीकृत, व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यसहित स्थापना गरिएको Himalayan Guardian Nepal...
-
जाजरकोटमा १८ जना कुष्ठरोगी, उपचार सुरु
सुर्खेत । जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ । जिल्लाभरका सात पालिकामा १८ जना कुष्ठरोगी फेला पारेर उपचार...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर वा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ...












