यस्ता छन् नाङ्गै सुत्नुका फाइदा
काठमाडाैँ । केही असहज लागेपनि राति सुत्दा बिना कपडा सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुने विभिन्न सोध तथा अनुसन्धानबाट पत्ता लागेको छ।
अष्ट्रेलियामा गरिएको अनुसन्धानका क्रममा बिना कपडा सुत्दा अनिन्द्राको समस्याबाट छुटकारा पाइने पत्ता लागेको छ। बिना कपडा सुत्नाले शरिको तापक्रम नियन्त्रित हुने हुनाले गहिरो निन्द्रा लाग्ने र राति पटकपटक निन्द्रा खुल्ने समस्याबाट समेत छुटकारा पाइन्छ।
राति बिना कपडा सुत्दा शरिरमा कोर्टिजोल नामक स्ट्रेस हर्मोन उत्पादनमा कमी आउँछ। अनुसन्धानका अनुसार राति दुई बजेपछि कोर्टिजोलको स्तर शरिमा बढ्छ तर बिना कपडा सुत्नाले यसलाई नियन्त्रण गर्न मद्धत गर्छ।
बिना कपडा सुत्दा शरिरको तापक्रम कोठाको तापक्रमसँग बराबर हुन्छ। यदी शरिरको तापक्रम कोठाको तापक्रमको बराबर भए एण्टी एजिङ्ग हर्मोनको उत्पादनमा बृद्धी हुने स्लिप जर्नलमा प्रकाशित अनुसन्धानले जनाएको छ।
कपडा खोलेर सुत्दा गहिरो निन्द्रा लाग्नुका साथै धेरै लामो समय निन्द्रा लाग्छ। युनिभर्सिटीको अफ वार्विकको शोधकर्ताहरूका अनुसार बिना कपडा सुत्दा शरिरको तापक्रम सामान्य हुन्छ र मिठो निन्द्रा लाग्छ। ६ घण्टा भन्दा बढि सुत्ने मानिसलाई मुटुको बिमारी देखी मधुमेहको समस्या पनि कम हुन्छ र मानिसहरू थप स्वस्थ हुन्छन्।
आफ्नो जीवनसाथीसँग बिना कपडा सुत्दा सेक्स लाईफ राम्रो हुन्छ। दुईबीच हुने छालाको स्पर्शले शरिरमा ओक्सिटोक्सिन बढ्छ जसले सेक्स लाईफ राम्रो बनाउन मद्धत गर्छ।
Comments
अरु समाचार
-
मधेसमा दुई महिनामा ४५९ विपद्का घटना, ९२ जनाको ज्यान गयो
जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई महिनामै विपद्का ४५९ घटना भएका छन् । ती घटनामा...
-
भोटेकोशी नदीमा ज्यान गुमाएकाको डीएनए परीक्षण तीव्र, ६३ प्रतिशत प्रोफाइलिङ सकियो
काठमाडौँ। भोटेकोशी नदीले बगाएर ल्याएका मानव अङ्गको डिएनए प्रोफाइलिङ्गको काम धमाभम हुँदैछ । चिनियाँ र नेपाली वैज्ञानिकहरुको संयुक्त टोलीबाट नेपाल...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
ग्यास बुलेटको ठक्करबाट बाबु-छोरीको ज्यान गयो
विराटनगर, जेठ ५ गते । मोरङको विराटनगर महानगरपालिका–१४ स्थित कोशी लोकमार्गमा भएको सवारी दुर्घटनामा बाबु–छोरीको ज्यान गएको छ । हनुमान...












