एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गर्ने
ललितपुर । नेकपा एमालेले पूर्वराष्ट्रपति बिध्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ दिने निर्णय गरेको छ ।
गोदावरीमा जारी एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठकले तत्कालीन एमालेउपाध्यक्ष तथा पूर्व राष्ट्रपति भण्डारीलाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको हो । सो सम्मान वैशाख १० गते प्रदान गरिने एमालेले जनाएको छ ।
Comments
अरु समाचार
-
एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ
काठमाडौं । एसिसी यु–१९ एसिया कपमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) तर्फ लागेका नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले...
-
“सुखी नेपाली समृद्ध नेपाल”का लागि सामाजिक सुरक्षा योजना महत्वपूर्ण : प्रधानमन्त्री
काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात वर्ष पुगेको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज...
-
इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण
काठमाडौं । गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि नेपालका लागि इजरायलका राजदूत शुमलिक एरी बासले सोमबार...
-
सर्वोच्चको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादव पक्राउ
काठमाडौं । सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले मंगलबार सर्वोच्चको मुल...
-
आज सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै
काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात वर्ष पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा...
-
केही दिनदेखि अवरुद्ध भएको राहदानी सेवा सञ्चालनमा
काठमाण्डौ । कम्प्युटर प्रणालीमा समस्या देखिएर अवरुद्ध भएको राहदानी वितरण सेवा हिजो बेलुकादेखि सञ्चालनमा आएको छ । राहदानी विभागले सूचना...
-
एसिसी यु-१९ एसिया कप क्रिकेट खेलाडीलाई आज युएईका लागि बिदाइ गरिँदै
काठमाडौं। नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु-१९ एसिया कप...
-
उच्च पहाडी तथा हिमाली भागमा हिमपात, तराईमा हुस्सु
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।...
-
आजको राशिफल: २०८१ साल मंसिर ११ गते मंगलवार
मेष: रोकिएका काम पुनस् प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै...