महिला यू-१९ विश्वकपको एसिया छनोटमा नेपालले आज थाइल्यान्डसँग खेल्दै
काठमाडौं । आइसिसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले आज थाइल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ ।
नेपालले थाइल्याण्डसँग खेल्दै छनोट यात्रा सुरु गर्न लागेको हो । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ। एसिया छनोट प्रतियोगितामा नेपाल र आयोजक यूएईसहित चार टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
छनोट खेल्ने अन्य दुई टोलीमा थाइल्याण्ड र कुवेत छन्। नेपालको खेल अगाडि युएई र कुवेत खेल्दैछन्।
Comments
अरु समाचार
-
यू–१९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा प्रवेश
काठमाडौं । नरेश श्रेष्ठ स्मृतिद्वारा विराटनगरमा आयोजित ‘यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश पुगेको छ । सोमबार...
-
विश्वकप लिग-२ मा नेपाल र स्कटल्यान्डले अंक बाँडे
काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन टुको खेलमा स्कटल्यान्डसँग अङ्क बाँडेका छ । सोमबार भएको खेलमा नेपालले ६...
-
चोटका कारण भीम र करणले स्कटल्यान्डविरुद्ध नखेल्ने, देव र सागरलाई मौका
काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृंखलामा सोमबार साविक विजेता स्कटल्यान्डको केहीबेरमा सामना गर्दैछ। डालसस्थित ग्राण्ड पियरे...
-
विश्वकप लिग–२: नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेल स्कटल्याण्डसँग खेल्दैछ ।...
-
विश्वकप लिग–२ क्रिकेटमा अमेरिकासँग नेपाल पराजित
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग नेपाल पराजित भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड पेरी क्रिकेट रङ्गशाला...
-
हङकङ सिक्सेसमा अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित
काठमाडौं। हङकङ सिक्सेसको पूल ‘बी’को अन्तिम खेलमा नेपालले अस्ट्रेलियामाथि ११ रनको शानदार जित निकालेको छ। यो जितसँगै नेपाल पूल ‘बी’को...
-
नेपाली राष्ट्रिय टोलीकी ‘फरवार्ड’ सावित्रा फ्रान्स प्रस्थान
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल समाप्त भएसँगै नेपाली राष्ट्रिय टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी व्यावसायिक फुटबल...
-
नेपालका करन चन्दलाई अष्ट्रेलियन ओपन तेक्वान्दो च्याम्पियनशिपको स्वर्ण पदक
काठमाडौं । नेपालका करनबहादुर चन्दले अष्ट्रेलियन ओपन तेक्वान्दो च्याम्पियनशिपमा स्वर्ण पदक जितेका छन् । सिड्नीमा आयोजना भएको अष्ट्रेलियन ओपन तेक्वान्दो...
-
महिला फुटबल टिमका प्रशिक्षक तामाङले किन दिए राजीनामा ?
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा बंगलादेशसँग हारेपछि नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन्। बुधबार फाइनल...