अञ्जनीकुमार र दीपेन्द्रको चलखेल फेल, अन्ततः चारजना डीआईजीको पदावधि थप
काठमाडौं । ठूलो चलखेललाई किनारा लगाउँदै अन्ततः सरकारले सशस्त्र प्रहरी बलका चार जना डीआईजीको पदावधि एकवर्ष थप गरिदिएको छ । यी चारजना डीआइजीको पदावधि थप हुन नदिन केही व्यक्तिहरु कोसेलीपात लिएर अहोरात्र शक्तिकेन्द्र धाएका थिए । तर मंगलबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको पदावधि थप गरिदिएको हो । मन्त्रिपरिषद्को बैठकबाट सबैको एक वर्ष पदावधि थप गर्ने निष्कर्षमा सरकार पुगेको हो ।
सशस्त्र प्रहरी नियमावली–२०७२ मा आइजीपीको सिफारिसमा सरकारले आवश्यक ठाने एक वर्ष पदावधि थप्न सकिने व्यवस्था छ । यसैलाई आधार मानेर सरकारले पदावधि थप्ने निर्णय गरेको हो । पदावधि थपिएकालाई अब एआईजीमा बढुवा र एक जनालाई आगामी नेतृत्व गर्न अवसर हुनेछ ।
चारजना डीआईजीको पदावधि थप्न नदिन सशस्त्र प्रहरी बल सिसँ १ प्रहरी निरीक्षकमा भर्ना भएका नौजनाले न्वारान देखिको बल लगाएर चलखेल गरेका थिए । सरकारले पनि यिनीहरुको चलखेललाई नियालिरहेको थियो । यो चलखेल घातक हुने निष्कर्षमा सरकार पक्षका केही व्यक्तिहरु पनि पुगेका थिए । आखिर चलखेललाई वेवास्ता गर्दै मन्त्रिपरिषद्को बैठकले मंगलबार साँझ चारजना डीआईजीको पदावधि थप गरेरै छोडेको छ । सिसँ १ मा भर्ना भएका प्रहरी निरीक्षक, पाँचजना डीआईजी र चारजना वरिष्ठ प्रहरी उपरिक्षक छन् । मंगलबार पदावधि थप भएका चारजना डीआईजीलाई रोक्नका लागि डीआईजी अन्जनीकुमार पोखरेल र दीपेन्द्र साह अनेक हतकन्डा अपनाएर लागेका थिए ।
यस्तै सिसँ–२ का एसएसपी दीपेन्द्र कुँवर पनि पदावधि थप हुन नदिन विभिन्न शक्तिकेन्द्रमा धाउँदै लागि परेका थिए । दीपेन्द्र सशस्त्र प्रहरीको जागिरमा भर्ना भएदेखि अहिलेसम्म भ्रष्ट पात्रका रुपमा चिनिन्छन् । सिसँ–१ का पाँच डीआईजीमध्ये विवादित डीआईजी अञ्जनीकुमार र दीपेन्द्र चारजना डीआईजीको पदावधि थप्नु हुँदैन भन्दै कासेलीपात बोकेर सबैभन्दा बढी शक्तिकेन्द्र धाएको बुझिएको छ । अञ्जनीकुमारलाई तेतीबेलै गृहमन्त्रालयले वर्खास्त गर्न खोज्दा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बचाएका थिए । अञ्जनीका थप कर्तुतहरु क्रमशः छताछुल्ल हुँदै जाने उनी निकटका जानकारहरु दाबी गर्छन् ।
सशस्त्र प्रहरी बलमा कार्यरत हुँदा देखि नै अञ्जनी कार्यक्षमता कमजोर भएका, भष्ट तथा विवादित प्रवृत्तिका डीआईजी मानिन्छन् । सशस्त्र प्रहरी संगठनका कोही पनि सदस्यहरु उनको कार्यक्षमता प्रति संतुष्ट छैनन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका पालामा राजनीतिक सल्लाहकार हरिबोल गजुरेललाई प्रभावमा पारेर कोशी प्रदेशको डीआईजी बन्न उनी सफल भएका थिए । जबकि गृह मन्त्रालयले हालका सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेलाई कोशी प्रदेशका डीआईजीका रुपमा प्रस्ताव लगेपनि गजुरेललाई कोसेलीपातले खुसी बनाएर कोशी प्रदेशमा पोष्टिङ हुन सफल भएका थिए । गृहमन्त्रालयको प्रस्ताव उल्ट्याएर डीआईजी हुनेसम्म खुरापाती व्यक्तिका रुपमा उनी चिनिन्छन् । डीआईजी दीपेन्द्र भने सोमबार र मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने टुंगो नलागेसम्म सशस्त्र प्रहरी बलको महानीरिक्षक मैं हुँ भन्दै दुनियाँ सामु प्रचारबाजी गर्दै हिँडेका थिए ।
सिसँ १ का पाँच जना डीआईजी र चारजना एसएसपी यति भाग्यमानी देखिएका छन् कि यिनीहरुभन्दा दुई वा तीन वर्षपछि भर्ना भएका प्रहरी निरीक्षकहरु भने डीएसपी पदमै हल्लिरहेको अवस्था छ । तर यिनीहरु डीआईजी भएको दुई वर्ष भइसकेको छ । उता फेरि अञ्जनीकुमारले वर्तमान सरकारका एक सल्लाहकारलाई भेटेर अनेकौं चलखेल गरेको पनि पत्ता लागेको छ । उनले म माओवादी होइन, एमाले हुँ भन्न समेत भ्याएका छन् । प्रचण्ड प्रधानमन्त्री भएको बेला लिएको मस्ती अहिले उनले बिर्सिएका छन् । हिजोआज एमाले हुँ भन्र्दैे अवसरवादी झल्को दिएर स्वार्थ पूरा गर्न फेरि कम्मर कसर लागेका थिए । डीआईजी अञ्जनीकुमार वर्तमान प्रधानमन्त्री अोली र गृहमन्त्री रमेश लेखकको बदनाम गराउन पनि पछि परेका थिएनन् ।
यस्तै सिसँ –२ का वरिष्ठ प्रहरी उपरिक्षक दीपेन्द्रले तत्कालीन गृहसचिव टेकनाराणय पाण्डेलाई आफ्नो औकात विर्सिएर अभद्र व्यवहार तथा गालीगलौज गर्न समेत भ्याएका थिए । चारजनालाई डीआईजी हुन नदिन अञ्जनीलगायतका व्यक्तिहरु अन्तिम समयसम्म लडेका थिए । चारजना डीआइजीविरुद्ध चलखेल गरकाे मानसिक तनावबापतको क्षतिपूर्ति उनीहरुले दिनुपर्ने देखिएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी बलका चार जना डीआईजीको पदावधि एक वर्ष थपिएको छ । । मंगलबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको पदावधि थपेको हो । मन्त्रिपरिषद्को बैठकबाट सबैको एक वर्ष पदावधि थपिएको एक मन्त्रीले न्युज नेपाललाई जानकारी दिएका छन् ।
सशस्त्र प्रहरी नियमावली–२०७२ मा आइजिपीको सिफारिसमा सरकारले आवश्यक ठाने एक वर्ष पदावधि थप्न सकिने व्यवस्था छ । यसो हुँदा एआइजीमा बढुवा र एक जनालाई आगामी नेतृत्व गर्न अवसर हुनेछ ।
सशस्त्र प्रहरी बल सिसँ १ प्रहरी नीरीक्षिकमा भर्ना भएका नौजनाको टोली आज पदावधि थपिएका चारजना डीआईजीको पदावधि नथप्न न्वरानदेखिको बल लगाएर चलखेल गरेका थिए । सरकारले यिनीहरुको चलखेललाई बुझेर मंगलबार साँझ चारजना डीआईजीको पदावधि थप गरेको हो । सिसँ १मा भर्ना भएका प्रहरी नीरिक्षक,पाँचजना डीआईजी र चारजना वरिष्ठ प्रहर िउपरिक्षक रहेका छन् । आज मंगलबार पदावधि थप भएका चारजना डीआईजीलाई रोक्नका लागि डीआईजी अन्जनी कुमार पोखरेल र दीपेन्द्र साह अनेक हतकन्डा अनाएर लागेका थिए ।
यिनीहरु पदावधि थप हुन नदिन सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षक पदमा भर्ना भएका सिसँ –१ का पाँच जना डीआईजी र चारजना एसएसपी थप्न नदिन न्वारानदेखिको बल निकालेर लागि परेका थिए । उनीहरुको पदावधि रोक्न विभिन्न पदाधिकारीबाट चलखेल भएपनि उनीहरुको पदवधि थप भएको हो । यस्तै सिसँ–२ का एसएसपी दीपेन्द्र कुँवर पनि पदावधि थप हुनबाट रोक्न लागेका थिए । कुवँर भर्ना भएदेखि अहिलेसम्म भ्रष्ट पात्रका रुपमा चिनिन्छन् । सिसँ–१ का पाँच डीआईजीमध्ये विवादित डीआईजी अञ्जनीकुमार पोखरेल र दीपेन्द्र साह उनीहरुको पदावधि थप्नु हुँदैन कासेलीपात बोकेर सबैभन्दा बढी शक्तिकेन्द्र धाएको बुझिएको छ । उनलाई तेती बेलै गृहमन्त्रालयले वर्खास्त गर्न खोज्दा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बचाएका थिए । पोखरेलका थप कर्तुतहरु क्रमशः छताछुल्ल हुँदै जाने उनी निकटका जान्नेबुझ्नेहरु दाबी गर्छन् ।
अन्जनी पोखरेल सशस्त्र प्रहरी बलमा कार्यरत हुँदा कार्यक्षमतामा कमजोर भएका र भष्ट प्रवृत्तिका डीआईजी हुन् । सशस्त्र प्रहरी संगठनका कुनै पनि सदस्यहरु उनको कार्यक्षमता प्रति संतुष्ट छैनन् । तत्काली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका पालामा राजनीतिक सल्लहाकार हरिबोल गजुरेललाई प्रधावमा पारेर कोशी प्रदेशको डीआईजी बन्न सफल भएका थिए । जबकि गृहमन्त्रालयले हालका सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेलाई कोशी प्रदेशका डीआईजीका रुपमा प्रस्ताव लगेपनि गजुरेललाई कोसेलीपातले खुसी बनाएर कोशी प्रदेशमा पोष्टिङ हुन सफल भएका थिए । डीआईजी दीपेन्द्र साह हिजो सोमबार र आज मंगलबार सशस्त्र प्रहरी बलको महानीरिक्षक मैं हुँ भन्दै दुनियाँ सामु प्रचारबाजी गरेका थिए ।
शिशम १ का पाँच जना डीआईजी र चारजना एसएसपी यति भाग्यमानी देखिएका छन् कि यिनीहरुभन्दा दुई वा तीन वर्षपछि भर्ना भएका प्रहरी निरीक्षक भने डीएसपी पदमै हल्लीरहेको अवस्था रहेको छ । यीनीहरु डीआईजी भएको दुई वर्ष भइसकेको छ । पोखरेलले वर्तमान सरकारकका एक सल्लाहकारलाई भेटेर अनेकौं खेल खेलको पत्ता लागेको छ । म माओवादी होइन, एमाले हुँ समेत उनले भ्याएका छन् । प्रचण्ड प्रधानमन्त्री भएको बेला लिएको मस्ती अहिले उनले बिर्सिएका छन् । हिजोआज एमाले हुँ भन्दै स्वार्थ पूरा गर्ने अवसरवादी झल्को दिएर स्वार्थ पूरा गर्न फेरि कम्मर कसर लागेका थिए । डीआईजी पोखरेल वर्तमान प्रम अोली र गृहमन्त्री लेखकको बदनाम गराउन पनि लागि परेका थिए ।
यस्तै सिसँ –२ का वरिष्ठ प्रहरी उपरिक्षक कुँवरले तत्कालीन गृह सचिव टेकनाराणय पाण्डेलाई आफ्नो औकात विर्सिएर अभद्र व्यवहार तथा गालीगलौज गरेका थिए ।
चारजनालाई डीआईजी हुन नदिन पोखरेललगायत अन्तिम समयसम्म लडेका थिए । चारजनाको मानसिक तनावबापतको क्षतिपुर्ति विरुद्धमा लागेकाहरुले दिनुपर्ने देखिएको छ ।

Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...