अञ्जनीकुमार र दीपेन्द्रको चलखेल फेल, अन्ततः चारजना डीआईजीको पदावधि थप
काठमाडौं । ठूलो चलखेललाई किनारा लगाउँदै अन्ततः सरकारले सशस्त्र प्रहरी बलका चार जना डीआईजीको पदावधि एकवर्ष थप गरिदिएको छ । यी चारजना डीआइजीको पदावधि थप हुन नदिन केही व्यक्तिहरु कोसेलीपात लिएर अहोरात्र शक्तिकेन्द्र धाएका थिए । तर मंगलबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको पदावधि थप गरिदिएको हो । मन्त्रिपरिषद्को बैठकबाट सबैको एक वर्ष पदावधि थप गर्ने निष्कर्षमा सरकार पुगेको हो ।
सशस्त्र प्रहरी नियमावली–२०७२ मा आइजीपीको सिफारिसमा सरकारले आवश्यक ठाने एक वर्ष पदावधि थप्न सकिने व्यवस्था छ । यसैलाई आधार मानेर सरकारले पदावधि थप्ने निर्णय गरेको हो । पदावधि थपिएकालाई अब एआईजीमा बढुवा र एक जनालाई आगामी नेतृत्व गर्न अवसर हुनेछ ।
चारजना डीआईजीको पदावधि थप्न नदिन सशस्त्र प्रहरी बल सिसँ १ प्रहरी निरीक्षकमा भर्ना भएका नौजनाले न्वारान देखिको बल लगाएर चलखेल गरेका थिए । सरकारले पनि यिनीहरुको चलखेललाई नियालिरहेको थियो । यो चलखेल घातक हुने निष्कर्षमा सरकार पक्षका केही व्यक्तिहरु पनि पुगेका थिए । आखिर चलखेललाई वेवास्ता गर्दै मन्त्रिपरिषद्को बैठकले मंगलबार साँझ चारजना डीआईजीको पदावधि थप गरेरै छोडेको छ । सिसँ १ मा भर्ना भएका प्रहरी निरीक्षक, पाँचजना डीआईजी र चारजना वरिष्ठ प्रहरी उपरिक्षक छन् । मंगलबार पदावधि थप भएका चारजना डीआईजीलाई रोक्नका लागि डीआईजी अन्जनीकुमार पोखरेल र दीपेन्द्र साह अनेक हतकन्डा अपनाएर लागेका थिए ।
यस्तै सिसँ–२ का एसएसपी दीपेन्द्र कुँवर पनि पदावधि थप हुन नदिन विभिन्न शक्तिकेन्द्रमा धाउँदै लागि परेका थिए । दीपेन्द्र सशस्त्र प्रहरीको जागिरमा भर्ना भएदेखि अहिलेसम्म भ्रष्ट पात्रका रुपमा चिनिन्छन् । सिसँ–१ का पाँच डीआईजीमध्ये विवादित डीआईजी अञ्जनीकुमार र दीपेन्द्र चारजना डीआईजीको पदावधि थप्नु हुँदैन भन्दै कासेलीपात बोकेर सबैभन्दा बढी शक्तिकेन्द्र धाएको बुझिएको छ । अञ्जनीकुमारलाई तेतीबेलै गृहमन्त्रालयले वर्खास्त गर्न खोज्दा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बचाएका थिए । अञ्जनीका थप कर्तुतहरु क्रमशः छताछुल्ल हुँदै जाने उनी निकटका जानकारहरु दाबी गर्छन् ।
सशस्त्र प्रहरी बलमा कार्यरत हुँदा देखि नै अञ्जनी कार्यक्षमता कमजोर भएका, भष्ट तथा विवादित प्रवृत्तिका डीआईजी मानिन्छन् । सशस्त्र प्रहरी संगठनका कोही पनि सदस्यहरु उनको कार्यक्षमता प्रति संतुष्ट छैनन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका पालामा राजनीतिक सल्लाहकार हरिबोल गजुरेललाई प्रभावमा पारेर कोशी प्रदेशको डीआईजी बन्न उनी सफल भएका थिए । जबकि गृह मन्त्रालयले हालका सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेलाई कोशी प्रदेशका डीआईजीका रुपमा प्रस्ताव लगेपनि गजुरेललाई कोसेलीपातले खुसी बनाएर कोशी प्रदेशमा पोष्टिङ हुन सफल भएका थिए । गृहमन्त्रालयको प्रस्ताव उल्ट्याएर डीआईजी हुनेसम्म खुरापाती व्यक्तिका रुपमा उनी चिनिन्छन् । डीआईजी दीपेन्द्र भने सोमबार र मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने टुंगो नलागेसम्म सशस्त्र प्रहरी बलको महानीरिक्षक मैं हुँ भन्दै दुनियाँ सामु प्रचारबाजी गर्दै हिँडेका थिए ।
सिसँ १ का पाँच जना डीआईजी र चारजना एसएसपी यति भाग्यमानी देखिएका छन् कि यिनीहरुभन्दा दुई वा तीन वर्षपछि भर्ना भएका प्रहरी निरीक्षकहरु भने डीएसपी पदमै हल्लिरहेको अवस्था छ । तर यिनीहरु डीआईजी भएको दुई वर्ष भइसकेको छ । उता फेरि अञ्जनीकुमारले वर्तमान सरकारका एक सल्लाहकारलाई भेटेर अनेकौं चलखेल गरेको पनि पत्ता लागेको छ । उनले म माओवादी होइन, एमाले हुँ भन्न समेत भ्याएका छन् । प्रचण्ड प्रधानमन्त्री भएको बेला लिएको मस्ती अहिले उनले बिर्सिएका छन् । हिजोआज एमाले हुँ भन्र्दैे अवसरवादी झल्को दिएर स्वार्थ पूरा गर्न फेरि कम्मर कसर लागेका थिए । डीआईजी अञ्जनीकुमार वर्तमान प्रधानमन्त्री अोली र गृहमन्त्री रमेश लेखकको बदनाम गराउन पनि पछि परेका थिएनन् ।
यस्तै सिसँ –२ का वरिष्ठ प्रहरी उपरिक्षक दीपेन्द्रले तत्कालीन गृहसचिव टेकनाराणय पाण्डेलाई आफ्नो औकात विर्सिएर अभद्र व्यवहार तथा गालीगलौज गर्न समेत भ्याएका थिए । चारजनालाई डीआईजी हुन नदिन अञ्जनीलगायतका व्यक्तिहरु अन्तिम समयसम्म लडेका थिए । चारजना डीआइजीविरुद्ध चलखेल गरकाे मानसिक तनावबापतको क्षतिपूर्ति उनीहरुले दिनुपर्ने देखिएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी बलका चार जना डीआईजीको पदावधि एक वर्ष थपिएको छ । । मंगलबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको पदावधि थपेको हो । मन्त्रिपरिषद्को बैठकबाट सबैको एक वर्ष पदावधि थपिएको एक मन्त्रीले न्युज नेपाललाई जानकारी दिएका छन् ।
सशस्त्र प्रहरी नियमावली–२०७२ मा आइजिपीको सिफारिसमा सरकारले आवश्यक ठाने एक वर्ष पदावधि थप्न सकिने व्यवस्था छ । यसो हुँदा एआइजीमा बढुवा र एक जनालाई आगामी नेतृत्व गर्न अवसर हुनेछ ।
सशस्त्र प्रहरी बल सिसँ १ प्रहरी नीरीक्षिकमा भर्ना भएका नौजनाको टोली आज पदावधि थपिएका चारजना डीआईजीको पदावधि नथप्न न्वरानदेखिको बल लगाएर चलखेल गरेका थिए । सरकारले यिनीहरुको चलखेललाई बुझेर मंगलबार साँझ चारजना डीआईजीको पदावधि थप गरेको हो । सिसँ १मा भर्ना भएका प्रहरी नीरिक्षक,पाँचजना डीआईजी र चारजना वरिष्ठ प्रहर िउपरिक्षक रहेका छन् । आज मंगलबार पदावधि थप भएका चारजना डीआईजीलाई रोक्नका लागि डीआईजी अन्जनी कुमार पोखरेल र दीपेन्द्र साह अनेक हतकन्डा अनाएर लागेका थिए ।
यिनीहरु पदावधि थप हुन नदिन सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षक पदमा भर्ना भएका सिसँ –१ का पाँच जना डीआईजी र चारजना एसएसपी थप्न नदिन न्वारानदेखिको बल निकालेर लागि परेका थिए । उनीहरुको पदावधि रोक्न विभिन्न पदाधिकारीबाट चलखेल भएपनि उनीहरुको पदवधि थप भएको हो । यस्तै सिसँ–२ का एसएसपी दीपेन्द्र कुँवर पनि पदावधि थप हुनबाट रोक्न लागेका थिए । कुवँर भर्ना भएदेखि अहिलेसम्म भ्रष्ट पात्रका रुपमा चिनिन्छन् । सिसँ–१ का पाँच डीआईजीमध्ये विवादित डीआईजी अञ्जनीकुमार पोखरेल र दीपेन्द्र साह उनीहरुको पदावधि थप्नु हुँदैन कासेलीपात बोकेर सबैभन्दा बढी शक्तिकेन्द्र धाएको बुझिएको छ । उनलाई तेती बेलै गृहमन्त्रालयले वर्खास्त गर्न खोज्दा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बचाएका थिए । पोखरेलका थप कर्तुतहरु क्रमशः छताछुल्ल हुँदै जाने उनी निकटका जान्नेबुझ्नेहरु दाबी गर्छन् ।
अन्जनी पोखरेल सशस्त्र प्रहरी बलमा कार्यरत हुँदा कार्यक्षमतामा कमजोर भएका र भष्ट प्रवृत्तिका डीआईजी हुन् । सशस्त्र प्रहरी संगठनका कुनै पनि सदस्यहरु उनको कार्यक्षमता प्रति संतुष्ट छैनन् । तत्काली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका पालामा राजनीतिक सल्लहाकार हरिबोल गजुरेललाई प्रधावमा पारेर कोशी प्रदेशको डीआईजी बन्न सफल भएका थिए । जबकि गृहमन्त्रालयले हालका सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेलाई कोशी प्रदेशका डीआईजीका रुपमा प्रस्ताव लगेपनि गजुरेललाई कोसेलीपातले खुसी बनाएर कोशी प्रदेशमा पोष्टिङ हुन सफल भएका थिए । डीआईजी दीपेन्द्र साह हिजो सोमबार र आज मंगलबार सशस्त्र प्रहरी बलको महानीरिक्षक मैं हुँ भन्दै दुनियाँ सामु प्रचारबाजी गरेका थिए ।
शिशम १ का पाँच जना डीआईजी र चारजना एसएसपी यति भाग्यमानी देखिएका छन् कि यिनीहरुभन्दा दुई वा तीन वर्षपछि भर्ना भएका प्रहरी निरीक्षक भने डीएसपी पदमै हल्लीरहेको अवस्था रहेको छ । यीनीहरु डीआईजी भएको दुई वर्ष भइसकेको छ । पोखरेलले वर्तमान सरकारकका एक सल्लाहकारलाई भेटेर अनेकौं खेल खेलको पत्ता लागेको छ । म माओवादी होइन, एमाले हुँ समेत उनले भ्याएका छन् । प्रचण्ड प्रधानमन्त्री भएको बेला लिएको मस्ती अहिले उनले बिर्सिएका छन् । हिजोआज एमाले हुँ भन्दै स्वार्थ पूरा गर्ने अवसरवादी झल्को दिएर स्वार्थ पूरा गर्न फेरि कम्मर कसर लागेका थिए । डीआईजी पोखरेल वर्तमान प्रम अोली र गृहमन्त्री लेखकको बदनाम गराउन पनि लागि परेका थिए ।
यस्तै सिसँ –२ का वरिष्ठ प्रहरी उपरिक्षक कुँवरले तत्कालीन गृह सचिव टेकनाराणय पाण्डेलाई आफ्नो औकात विर्सिएर अभद्र व्यवहार तथा गालीगलौज गरेका थिए ।
चारजनालाई डीआईजी हुन नदिन पोखरेललगायत अन्तिम समयसम्म लडेका थिए । चारजनाको मानसिक तनावबापतको क्षतिपुर्ति विरुद्धमा लागेकाहरुले दिनुपर्ने देखिएको छ ।

Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...