ताजा समाचार

त्रिवि उपकुलपति बरालले राजीनामा दिए

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा बुझाएका छन् ।

उनले केहीदिन अघि राजीनामा लेखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको उच्च स्रोतले जनाएको छ ।

बराललाई २०८०।११।१० प्रधानमन्त्री एवम् त्रिविका कुलपतिले त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १८ को उपदफा (२) अनुसार गठित समितिको  सिफारिसका आधारमा उपकुलपतीमा नियुक्त गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org