संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालू अधिवेशन चैत १९ गते राति १२ बजेपछि अन्त्य गर्ने निर्णय गरेका छन् ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उक्त जानकारी उल्लेख गरिएको छ।
Comments
अरु समाचार
-
दुर्गा प्रसाईंका दाजु राकेशलाई प्रहरीले लियो नियन्त्रणमा
काठमाडौं । दुर्गा प्रसाईंका दाजु राकेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १५ चतैमा भएको राजावादी प्रदर्शनका मुख्य कमाण्डर प्रसाईंका भाइ...
-
खानेपानीका लागि बजेट माग्दै मेयर साम्पाङ सिंहदरबारमा
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार...
-
वरिष्ठ पत्रकार रिसालको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएकामा दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले वरिष्ठ पत्रकार...
-
रवि लामिछाने कारागार चलान
काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रा.स्व.पा.का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको...
-
बार निर्वाचनको मतगणना १२ बजेबाट सुरू
काठमाडौं । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना १२ बजेबाट सुरु हुने भएको छ । बारको...
-
सिंहदरबारको नाम परिर्वतन गरेर मान्छे दरबार राख्न सुझाव
काठमाडौं । सिंहदरबारको नाम परिर्वतन गरेर मान्छे दरबार राख्न धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुझाव दिएका छन् । सामजिक सञ्जाल...
-
आज मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । थाइल्याण्डको औपचारिक...
-
रवि लामिछानलाई अदालतमा उपस्थित गराइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आज थुनामा पठाइदैछ । शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई...
-
निजी मेडिकल कलेजका आवासीय चिकित्सक आन्दोलनमा
काठमाडौं । विभिन्न १७ निजी मेडिकल कलेजका आवासीय चिकित्सक आन्दोलित भएका छन्। आवासीय चिकित्कसहरुमाथिको श्रम शोषण बन्द गर्नुपर्नेसहितका माग राखी...