आईपिएलमा आजः लखनउ सुपर जायन्ट्स र पञ्जाब किङ्ग्स भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र पञ्जाब किङ्ग्स खेल्दैछन् ।
लखनउमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।
दुई खेलमा एकमा जीत र एकमा हार बेहोरेको लखनउ २ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।
त्यस्तै, एउटा खेल खेलेको पञ्जाब खेल जितेर २ अङ्कका साथ पाँचौं स्थान छ । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् ।
Comments
अरु समाचार
-
१९ वर्षमुनिको खेलमा नेपालद्वारा ओमान ८ विकेटले पराजित
काठमाण्डाै । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ । माथिल्लो मूलपानी मैदानमा आज...
-
आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले ओमानसँग खेल्दै
काठमाडौं । काठमाडौंको मूलपानिमा जारी आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । नेपालले पहिलो...
-
चार देशीय टी-२० सिरिज: कुवेतसँग नेपाल ३ रनले पराजित, गुमायो उपाधि
काठमाडौं । चार देशीय टी २० सिरिजको उपाधि भिडन्तमा नेपाल चुकेको छ । केवल तीन रनले नेपाल पराजित हुँदा उपाधि...
-
आईपीएलमा कोलकातासँग चेन्नई आठ विकेटले पराजित
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई आठ विकेटले पराजित गरेको छ । चेन्नईले...
-
आईपीएल: दिल्लीको चौथो जित, राहुलको उत्कृष्ट प्रदर्शन
काठमाडौं । दिल्ली क्यापिटलले कम ब्याक गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल)को बिहीबार भएको खेलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)लाई ६ विकेटले...
-
कुशल र आसिफको कीर्तिमानी साझेदारीमा कुवेत विरुद्ध नेपालको रोमाञ्चक जित
काठमाडौं । हङकङमा जारी चार देशीय टी–२० सिरिजमा नेपालले कुवेत विरुद्ध ६ विकेटको जित निकालेको छ । १८५ रनको विजयी...
-
आईपीएलमा आजः दिल्लीको अपराजित यात्रमा रोक लगाउने बैंगलुरुको योजना
काठमाडौं । क्षिमेकी मुलुक भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल २०२५) को २४औं खेलमा आज रोयल च्यालेन्जर्स बैंगलुरू र दिल्ली क्यापिटल्सबिच...
-
चारदेशीय टी-२०आई सिरिज : नेपालसँग कतार ८ विकेटले पराजित
काठमाडौं । हङकङमा सुरु भएको चारदेशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले कतारलाई ८...
-
अन्डर–१९ एसिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक
काठमाडौं । आइसिसी अन्डर–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले यही...