तान बुन्ने तयामा खियामा साकेला गीत र मौलिक सिली नृत्य सार्वजनिक
काठमाडौं । ‘तान बुन्ने तयामा खियामा’ साकेला गीत र मौलिक सिली नृत्य सार्वजनिक सार्वजनिक भएको छ ।
नेपालीको लोकगीत संगीत र सांस्कृतिक जगतमा लोकपृय भाका मध्ये साकेला पनि एक प्रमुख भाका हो । विषेशत किरात समुदाय र सभ्यताको चिनारीको रुपमा रहेको यो भाका लोकपृय मात्रै छैन् नेपालको सभ्यता र संस्कृतीलाई प्रेम गर्ने सबै नेपालीहरुको जनजिब्रोमा झुण्डिएको छ ।
त्यस्तै, मौलिकताले भरिएका शब्द, संगीत, गायन तथा नृत्यसहितको नयाँ साकेला सिली सार्वजनिक भएको छ । लोकपृय गायक तथा संगीतकार निकेश राई र लोकपृय गायीका मेलिना राईको गायनमा ‘तान बुन्ने तयामा खियामा’ बोलको साकेला सार्वजनिक भएको हो ।
यस गीतको शब्द रचना स्वयमं निकेश राईले गरेका छन् भने एरेन्ज कुन्दन राईले गरेका ह’न् । सेवा डिजिटल रेर्कडीङ स्टुडियोमा रेर्कड गरिएको उक्त गितको मिक्सीङ र मास्टरिङ राजु कार्कीले गरेका छन् ।
त्यस्तै, डीपी चाम्लीङ, निशा कोइ राई, विजय राई र अमृता राई लगायत कलाकारको नृत/अभिनय रहेको यस म्यिुजिक भिडियोको निर्देशन भने निकेश राईले गरेका छन् ।
निकेश राई, लामो समयदेखि लोक संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनमा अहोरात्र खट्दै आएका कलाकार हुन् । आधुनिकिरण र सूचना प्रविधिमा बढ्दै गएो सहज पहुचले नेपालमा बढ्दै गएको पाश्चात्य संस्कृतीको प्रभावका बिच नेपालको विश्वमाझ पहिचानको विषयका रुपमा रहेको नेपलका लोक भाकको संरक्षणमा निकेश जस्ता युवा पुस्ताको सक्रिय सहभागीताले नयाँ पुस्तालाई उर्जा र प्ररणा मिल्दै जानेछ ।
Comments
अरु समाचार
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
असामान्य घटनाक्रमबारे एमाले नेतृत्त्वको प्रतिक्रिया
काठमाडौं । नेकपा (एमाले) ले मुलुकमा पछिल्ला दिनमा भएका असामान्य घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। जेन–जेड पुस्ताले सञ्चालन गरेको...
-
राष्ट्रपति आज संखुवासभा जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज(विहिबार) संखुवासभा जिल्ला गएका छन् । कोशी प्रदेशको पहाडी जिल्ला संखुवासभाको मादी नगरपालिकामा रहेको मादी...
-
अरिङ्गालले टोकेर १ विद्यार्थीको मृत्यु, ५ घाइते
काठमाडाैं । रोल्पाको त्रिवेणी गाउँपालिका–७ तिलाको जङ्गलमा अरिङ्गालले टोकेर १ जना विद्यार्थीको मृत्यु भएको छ भने ५ जना घाइते भएका...
-
बागमतीका नव नियुक्त मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा विश्वासको मत लिदैँ छन्। आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा...
-
रवि लामिछानेको निवेदनमाथि सुनुवाइ सकियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहाइको माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दायर गरेको निवेदनमाथि सुनुवाइ सकिएको छ।...
-
यू–२० महिला एसियन कप छनोटमा नेपाल आज भुटानसँग खेल्दै
काठमाडाैं । एएफसी यु–२० महिला एसियन कप छनोटको समूह ‘ए’ आजदेखि भुटानको थिम्पुमा सुरु हुँदैछ। नेपालले पहिलो खेलमा घरेलु टोली...
-
बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँकाे दाबी पेश
काठमाडाैं । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् । सोमबार दिउँसो...












