तान बुन्ने तयामा खियामा साकेला गीत र मौलिक सिली नृत्य सार्वजनिक
काठमाडौं । ‘तान बुन्ने तयामा खियामा’ साकेला गीत र मौलिक सिली नृत्य सार्वजनिक सार्वजनिक भएको छ ।
नेपालीको लोकगीत संगीत र सांस्कृतिक जगतमा लोकपृय भाका मध्ये साकेला पनि एक प्रमुख भाका हो । विषेशत किरात समुदाय र सभ्यताको चिनारीको रुपमा रहेको यो भाका लोकपृय मात्रै छैन् नेपालको सभ्यता र संस्कृतीलाई प्रेम गर्ने सबै नेपालीहरुको जनजिब्रोमा झुण्डिएको छ ।
त्यस्तै, मौलिकताले भरिएका शब्द, संगीत, गायन तथा नृत्यसहितको नयाँ साकेला सिली सार्वजनिक भएको छ । लोकपृय गायक तथा संगीतकार निकेश राई र लोकपृय गायीका मेलिना राईको गायनमा ‘तान बुन्ने तयामा खियामा’ बोलको साकेला सार्वजनिक भएको हो ।
यस गीतको शब्द रचना स्वयमं निकेश राईले गरेका छन् भने एरेन्ज कुन्दन राईले गरेका ह’न् । सेवा डिजिटल रेर्कडीङ स्टुडियोमा रेर्कड गरिएको उक्त गितको मिक्सीङ र मास्टरिङ राजु कार्कीले गरेका छन् ।
त्यस्तै, डीपी चाम्लीङ, निशा कोइ राई, विजय राई र अमृता राई लगायत कलाकारको नृत/अभिनय रहेको यस म्यिुजिक भिडियोको निर्देशन भने निकेश राईले गरेका छन् ।
निकेश राई, लामो समयदेखि लोक संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनमा अहोरात्र खट्दै आएका कलाकार हुन् । आधुनिकिरण र सूचना प्रविधिमा बढ्दै गएो सहज पहुचले नेपालमा बढ्दै गएको पाश्चात्य संस्कृतीको प्रभावका बिच नेपालको विश्वमाझ पहिचानको विषयका रुपमा रहेको नेपलका लोक भाकको संरक्षणमा निकेश जस्ता युवा पुस्ताको सक्रिय सहभागीताले नयाँ पुस्तालाई उर्जा र प्ररणा मिल्दै जानेछ ।
Comments
अरु समाचार
-
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...











