‘प्रधानसेनापती’ र ‘मुख्यसचिव’लाई हटाउने तपाँइको निर्णय कसरि सहि थियो?-प्रचण्डलाई योगेशको प्रश्न
काठमाडौं । नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश योगेशकुमार भट्टराईले, कुनै समय प्रधानसेनापतीलाई हटाउने पुष्पकमल दाहाल प्रचण्डले विद्युत प्राधिकरणका निर्देशकलाई हटाउँदा मुटुमै गोली लागे जस्तो गरेको बताएका छन् ।
आज, प्रतिनिधिसभाकोे बैठकमा बोल्दै उनले विगतमा आफूले कामगरिरहेका मुख्यसचिवलाई हटाएर आफु अनुकुल मुख्य सचिव हटाउँन हुनेको त्यस्तै, प्रधानसेनापतिबाट रूक्मांगत कटुवाललाई हटाएको कुरा स्मरण गर्न पनि प्रचण्डलाई आग्रह गरे ।
‘अहिले केपी शर्मा ओलीको सरकारले एउटा सह–सचिवलाई हटाएकोमा तपाईंलाई यति ठूलो चिन्ता छ, तपाईंको मुटुमा नै गोली लागेजस्तो किन भएको छ रु’, उनले प्रश्न गरे, ‘एउटा सहसचिव तहको कर्मचारी हो कुलमान, सरकारसँग उसको ट्युनिङ मिलेन, त्यहीकारण हटाइयो । प्रधानसेनापति हटाएजस्तो कुरा त होइन यो । यस्ताखाले बेथिति आफ्नो पालामा भएका छन् ।’
त्यस्तै, सचिव भट्टराईले प्रचण्डले पटकपटक जुनसुकै सम्बोधनमा यो सरकार अप्राक्रितिक भएको भन्ने गरेको बताउँदै , नेपालको संबिधानको धारा ७६ को २ अनुसार तपाँइको नेतृत्वमा बनेको सरकार चै प्राकृतिक हुने र त्यही धारा अन्तर्गत बनेको वर्तमान सरकार कसरि अप्राकृतीक भयो भन्दै प्रश्न समेत गरेका छन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












