आईपीएलमा आज गुजरात र लखनउ भिड्दै
प्लेअफ बाट बाहिरिएको लखनउ र शिर्ष स्थानमा रहेको गुजरात बिच प्रतिस्पर्धा
काठमाडौं । भारतमा जारि आईपीएलमा आज गुजरात टाइटन्स र लखनउ सुपर जाइन्ट्स बिच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेर शिर्ष स्थानमा रहनुका साथै प्लेअफ चरणमा पुगेको गुजरात र मध्यम प्रर्दशन गरेर प्लेअफ सम्भावना गुमाईसकेको लखनउ बिच आज खेल हुन लागेको हो ।
जारि प्रतियोगितामा अहिलेसम्म १२ खेल खेलेर ९ जित र ३ हार व्यहोरेको गुजरात र प्रतिभावान खेलाडीका बाबजुद खासै राम्रो प्रर्दशन गर्न नसकेको लखनउले समान १२ खेलमा ५ मा जित निकाल्नुका साथै ७ खेलमा हार व्यहोरेको छ ।
आजको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ । खेल अहमदाबादको मोतिहारामा रहेको नरेन्द्र मोदी स्टेडियममा हुने तालिका रहेको छ ।
यसवर्षको आईपीएलको प्लेअफ खेल्ने टोलीहरुको पनि अन्तीम टुङ्गो लागि सकेको छ । गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विरुद्ध जित निकाले सँगै प्लेअफ खेल्ने अन्तीम चार टोली टुङ्गो लागेको हो । जारि प्रतियोगितामा गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेङ्लोरु, पञ्जाब किङ्स र मुम्बई इन्डीयन्सले प्लेअफमा आफ्नो स्थान पक्का गरेका छन् ।
यसवर्षको प्लेअफ खेल मे २९ बाट सुरु हुने तालिका रहेको छ । भने फाईनल खेल अर्को महिनाको जुन ३ मा नरेन्द्र मोदी स्टेडियममा गर्ने तयारी गरिएको छ ।
Comments
अरु समाचार
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...
-
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार !
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट...
-
बालेन शाहले मेयर पदबाट राजीनामा नदिई घण्टीघर प्रवेश गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजिनामा दिएर औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने...











