एस निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूमा भाडभैलो….
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्र रामकुमारी झाक्रिले गरेको आफ्नै पार्टीका अध्यक्ष माधवकुमार लक्षित खरो टिप्पणी सेलाउन नपाउँदै भातृ संगठनमा भाडभैलो मच्चिएको छ ।
एस निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूमा असन्तुष्ट पक्षले समानान्तर कमिटी घोषणा गरेसँगै भाडभैलो मच्चिएका हो ।
असन्तुष्ट पक्षमाले नरेश न्यौपाने अध्यक्ष र प्रकाश श्रेष्ठ महासचिव रहेको पदाधिकारीसहित नयाँ केन्द्रीय कमिटी घोषणा गरिएको छ ।
नवगठित कमिटीको आगामी साउन पहिलो साता केन्द्रीय कमिटीको पहिलो बैठक र असार २१ गते पदाधिकारी बैठक बस्ने अध्यक्ष न्यौपाने र महासचिव श्रेष्ठले सोमबार जारी गरेको सर्कुलरमा उल्लेख छ ।
पदाधिकारी बैठकले सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूको कार्य विभाजन गर्ने अध्यक्ष न्यौपाने र महासचिव श्रेष्ठले सोमबार जारी गरेको सर्कुलरमा भनिएको छ ।
यसअघि गत माघमा महेश श्रेष्ठको नेतृत्वमा घोषणा भएको अनेरास्ववियूको नेतृत्वप्रति असहमति जनाउँदै न्यौपाने समूहले समानान्तर कमिटी गठन गरी घोषणा गरेको हो ।
यस्तो छ समानान्तर कमिटी:
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











