नेपाल र कुवेतबीच वार्षिक क्रिकेट शृंखला आयोजना हुने
काठमाडौं । नेपाल र कुवेतबीच वार्षिक क्रिकेट शृंखला आयोजना हुने सम्झौता भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)को सिंगापुरमा सम्पन्न वार्षिक सम्मेलनमा नेपाल र कुवेतबिच यस्ताे सम्झाैता भएको हो।
नेपाल क्रिकेट संघ (क्यान) र कुवेत क्रिकेट बोर्डबीच सन् २०२६ देखि पुरुष तथा महिला दुवै टोलीका लागि वार्षिक रूपमा कम्तीमा तीन टी–२० अन्तर्राष्ट्रिय (टी–२०आई) र थप ५० ओभरका खेलहरू आयोजना गर्ने ऐतिहासिक साझेदारी भएको हाे ।
यो सम्झौता अनुसार, दुवै देशले प्रत्येक वर्ष एक–अर्काको भूमिमा क्रिकेट शृंखला खेल्नेछन्। क्यानले मंगलबार जारी गरेको एक विज्ञप्तिमा भनिएको छ,
“यो साझेदारीले एसियाभरि क्रिकेटको वृद्धि र विकासमा एउटा प्रमुख कोसेढुंगा साबित हुनेछ। वार्षिक शृंखला एसोसिएट क्रिकेट क्यालेन्डरमा एक महत्वपूर्ण स्थान बनाउने र पारस्परिक विकास तथा उत्कृष्टताका लागि एउटा मञ्च बन्नेछ ।”
यो साझेदारीको महत्व अझ बढ्छ किनभने नेपाल र कुवेत दुवै आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आईसिसी पुरुष टी–२० विश्वकप २०२६ एसिया क्षेत्रीय छनोटमा जापानसहित एउटै समूहमा रहेका छन्। यसले आगामी वर्षहरूमा दुई देशबीचको क्रिकेट प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउने निश्चित छ।
Comments
अरु समाचार
-
आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच बंगलादेशी नागरिक पक्राउ
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बसोबास गर्दै आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी...
-
भक्तपुर मालपोतका नायब सुब्बासहित ६ जनाविरुद्ध १० करोड ९२ लाखभन्दा बढीको बिगो दाबीसहित मुद्दा दर्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति...
-
३३ लाख रुपैयाँ घुससहित मध्यपुर थिमीका प्रमुख प्रशासकीय अधिकृत घिमिरे नियन्त्रणमा
काठमाडौं । भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता बढाउँदै लगेको छ। यसैक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज...
-
न्यायाधीशले प्रधानमन्त्रीको मान्छे भेट्दैमा महाभियोग लगाउनु प्रतिशोधपूर्ण हुन्छ : बार अध्यक्ष मिश्र
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानमन्त्रीको मान्छे भन्दै आउनेलाई व्यक्तिलाई होटलमा भेटेको...
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...












