विद्यार्थी नेता उप्रेतीले लेखेको ‘विधार्थी आन्दोलन र नेविसंघ’ पुस्तक सभापति देउवाद्वा विमोचन
काठमार्डौ । नेपाली कांग्रेसका पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले ‘विधार्थी आन्दोलन र नेविसंघ’ नामक पुस्तक विमोचन गरेका छन । नेपाल विधार्थी संघका नेता आकाश उप्रतीद्वारा लेखन तथा शंकलन गरिएको ‘विधार्थी आन्दोलन र नेविसंघ’ नामको पुस्तक सभापति देउवाले शनिबार बिहान विमोचन गरेका हुन ।
उक्त विमोचन कार्यक्रममा नेविसंघ सम्वन्धी पुस्तक प्रकाशन गरेकोमा देउवाद्वारा लेखक आकाश उप्रेतीलाई धन्यवाद व्यक्त गरेका थिए ।
सभापति देउवा निवास वुढानिलकण्ठमा भएको पुस्तक विमाेचन कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष राजीव ढुंगाना, केन्द्रीय सदस्यहरू सिता गुरूङ, प्रतिमा गाैतम, प्रदिप सुनुवार, चितवन कांग्रेस सभापति राजेश्वर खनाल,नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, पर्टीका नेताहरू, नेविसंघ र तरुण दलका नेता तथा कार्यकर्ताहरूकाे बाक्लो उपस्थिति थियाे ।
विधार्थी आन्दोलन र नेपाल विद्यार्थी संघका बारेमा जान्न र बुझ्न चाहनेका लागि पुस्तक अत्यन्तै उपयोगी रहेको नेविसंघका नेताहरुले बताए । नेविसंघको राजनीति गर्ने,इतिहास र वर्तमान बुझ्न चाहनेहरुका लागि प्रेरणादायी र मार्गदर्शक बन्ने विद्यार्थी नेताहरू बताउँछन् ।
विधार्थी राजनीति,आन्दोलन र नेविसंघका बारेमा लेखिएका पुस्तक अभाव भइरहेका बेला उप्रेतीकाे पुस्तकाले नयाँ पुस्तालाई लाेकतान्त्रिक दलमा जाेडिन सघाउ पुग्ने उनीहरूकाे बुझाई छ ।
आफ्नाे पुस्तकमा नेपालको विद्यार्थी आन्दोलन,विश्व राजनीतिमा विद्यारविसंघको इतिहासलाई समेटिएकाे नेविसंघ केन्द्रीय सदस्य समेत रहेका लेखक उप्रेतिले बताए ।
पूर्वाञ्चल क्याम्पसमा सुनसरीको इकाई सचिव, इकाई सभापतिकाे जिम्मेवारी सम्हालिसकेका लेखक उप्रेती हाल नेविसंघकाे केन्द्रीय सदस्य छन ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











