ताजा समाचार

प्रशासकीय अदालतको अध्यक्षमा डा. घिमिरे सिफारिस

काठमाडौँ । प्रशासकीय अदालतको अध्यक्षमा डा. टेकबहादुर घिमिरे सिफारिस भएका छन् ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बुधबार बसेको न्याय परिषद् बैठकले घिमिरेलाई सिफारिस गरेको हो ।

यो पनिः डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म

’प्रशासकीय अदालतको अध्यक्ष पदमा प्रशासकीय अदालत ऐन २०७६ को दफा ३ को उपदफा १ को खण्ड क बमोजिम नेपाल न्याय सेवा राज पत्रांकित विशिष्ट श्रेणी(नायव महान्यायाधिवक्ता) पदमा काम गरेका डा.टेकबहादुर घिमिरेलाई नियुक्त गर्न नेपाल सरकारलाई परामर्श प्रदान गर्ने’ निर्णयमा भनिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org