ताजा समाचार

सवारी साधन एकआपासमा ठोक्किंदा तीन जनाको मृत्यु !

काठमाडाैं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किँदा तीन जनाको निधन भएको छ । त्यस्तै दुर्घटनामा परेर १५ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २०१००१ ज ००४७ नम्बरको माइक्रोबस आज विहान एकआपसमा ठोक्किएकाे जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएकाे छ ।

प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिएकाे जानकारी अनुसार निधन हुनेको पहिचान हुन सकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org