ताजा समाचार

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको प्रश्नोत्तर कार्यक्रम नहुने भएको छ ।

आजको कार्यसूचीमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम रहेको भएपनि स्वास्थ्यका कारण बैठकमा उपस्थित हुन नसक्ने जानकारी नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा गराएकाे सभामुखको सचिवालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org