ताजा समाचार

सञ्चारमन्त्रीको घरमा प्रदर्शनकारीले लगाए आगो !

काठमाडौं । ललितपुरको सुनाकोठीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आन्दोलनकारीले आगजनी गरेका छन्।

प्रहरी स्रोतका अनुसार प्रदर्शनकारीहरूले सुरक्षाघेरा तोड्दै घरमा ढुंगामुढा गरेपछि आगो लगाइएकाे हो। घटनापछि सुरक्षाकर्मीहरूले आगो नियन्त्रणमा लिन प्रयास जारी राखेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org