ताजा समाचार

शपथ ग्रहण गर्न शीतल निवासमा नवन्युक्त मन्त्रीहरू !

काठमाडौं । अन्तरिम सरकारका नवनियुक्त चार मन्त्री सोमबार राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथग्रहण गर्न लागेका छन् ।

पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल र विज्ञ मदन परियार मन्त्री पदमा शपथ लिने तयारीमा छन् ।

गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त भएपछि अहिले उनको नेतृत्वमा आठ सदस्यीय मन्त्रिमण्डल बन्न लागेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org