उच्च भन्सार करका बावजुत पनि भारतबाट अमेरिकामा हुने निर्यातमा वृद्धि
काठमाडौं । अमेरिकी उच्च भन्सार करका बावजुद पनि भारतबाट अमेरिकी बजारतर्फको निर्यातमा सुधार देखिएको छ । ट्रम्प प्रशासनले गएको अगस्ट २७ देखि भारतमाथि ५० प्रतिशत आयात कर लागू गरेको थियो, जसमा रूसबाट तेल किनेबापत थप २५ प्रतिशत जरिवाना पनि समावेश थियो ।
भन्सार कर लागू भएपछि भारतबाट अमेरिकातर्फको निर्यातमा तत्काल गिरावट आएको थियो । तर पछिल्ला तथ्यांकअनुसार सेप्टेम्बरमा ५ खर्ब ५ अर्ब डलर रहेको निर्यात अक्टोबरमा १४ दशलमव ५ प्रतिशत बढेर ६ खर्ब ३ अर्ब डलर पुगेको बीबीसीले जनाएको छ ।
यो सुधार भारतीय सरकारी तेल कम्पनीहरूले अमेरिकासँग वार्षिक एलपीजी आयात बढाउन सहमति जनाएका बेला देखिएको हो । साथै ट्रम्प प्रशासनले केही कृषि उत्पादनमा भने छूट दिएको छ, जसले भारतलाई राहत मिल्ने अपेक्षा छ ।
उता, व्यापार सम्झौताको प्रमुख बुँदामा छलफल सकिएको भारतीय अधिकारीहरूले बताएका छन् । भारतका वाणिज्य मन्त्री पीयूष गोयलले दुवै देशबीच कुनै प्रकारको व्यापारिक तनाव नरहेको र आपसी सम्बन्ध स्थिर रहेको बताएको खबरमा उल्लेख छ ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











