ताजा समाचार

अध्यक्षमा ओली ईश्वरभन्दा तेब्बर मतले अगाडि

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा मतगणना भइरहेको छ ।

अहिलेसम्म गणना भएअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली अगाडि छन् ।

ओलीले ३३३ मत ल्याएका छन् ।

अध्यक्ष पदमा ईश्वर पोखरेलले ११० मत ल्याएका छन् ।

ओली पोखरेल भन्दा तेब्बर मतले आगाडि देखिएका छन् ।

महासचिवमा ओलीपक्षकै उम्मेदवार शंकर पोखरेल अगाडि छन् ।

शंकरले २४९ मत ल्याएका छन् ।

पोखरेल पक्षका महासचिव उम्मेदवार सुरेन्द्र पाण्डेले १९४ मत ल्याएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org