कार्की आयोगको प्रतिवेदन खारेज गर्न एमाले महासचिव पोखरेलको माग
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन् । महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसवुकमा एक स्टाटस लेख्दै कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका हुन् ।
उनले प्रतिवेदन पूर्वाग्रही भएको दाबी गरेका छन् । प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय फिर्ता लिन समेत महासचिव पोखरेलको माग छ । ‘कार्की आयोगको पूर्वाग्रही प्रतिवेदन खारेज गर् ‘, उनले लेखेका छन्, ‘ मन्त्रि परिषद्को प्रतिशोधपूर्ण निर्णय फिर्ता गर् ।’
Comments
अरु समाचार
-
देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा. वाग्लेलाई
काठमाडौँ ।लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गर्नुभएका डा.स्वर्णिम वाग्ले नेपालको स्थापित अर्थशास्त्रीमध्येको एक हुनुहुन्छ ।गोरखाको बुङ्कोटमा जन्मिनुभएका डा वाग्ले...
-
को-को हुन् नवनियुक्त १५ मन्त्री ?
काठमाडौँ, चैत १२ गते । प्रधानमन्त्रीका रुपमा बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिए लगत्तै १५ जना नवनियुक्तमन्त्रीले पद तथा...
-
नविनयुक्त प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति समक्ष लिए शपथ
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । नेपालको ४३ औँ...
-
मुलुकले आज नयाँ प्रधानमन्त्री पाउँदै, बालेनले लिँदै शपथ
काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय...
-
लागुऔषधसहित विभिन्न स्थानबाट चौधजना पक्राउ
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र...
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व संकलन
वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व...
-
बढ्यो पेट्रोलियम पदार्थको मूल्य, काठमाडौंमा पेट्रोल प्रतिलिटर १८७ रुपैयाँ
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...












