ताजा समाचार

कार्की आयोगको प्रतिवेदन खारेज गर्न एमाले महासचिव पोखरेलको माग

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन् । महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसवुकमा एक स्टाटस लेख्दै कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका हुन् ।

उनले प्रतिवेदन पूर्वाग्रही भएको दाबी गरेका छन् । प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय फिर्ता लिन समेत महासचिव पोखरेलको माग छ ।  ‘कार्की आयोगको पूर्वाग्रही प्रतिवेदन खारेज गर् ‘, उनले लेखेका छन्, ‘ मन्त्रि परिषद्को प्रतिशोधपूर्ण निर्णय फिर्ता गर्  ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org