पक्राउ परे पूर्वमन्त्री दीपक खड्का
काठमाडौँ । पूर्वमन्त्री एवम नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।
सिआईबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिए ।
खड्कामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएपछि उनी पक्राउ परेका हुन् । भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा बुढानिलकण्ठस्थित उनको घरमा रकम भेटिएको थियो ।
Comments
अरु समाचार
-
ओली र लेखकलाई १० दिन थुनामा राख्न सरकारी वकिल कार्यालयको माग
काठमाडौं । पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि अनुसन्धानका लागि १० दिन थुनामा राख्न जिल्ला सरकारी...
-
सीआइबीले सुरु गर्यो तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन
काठमाडौं । सीआईबीले तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन गर्न थालेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल...
-
रविले काठमाडौं जिल्ला अदालत पुगेर बुझे तारेख
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालत बबरमहल पुगेर तारेख बुझेका छन्। सहकारी ठगी...
-
एमालेले सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै, अध्यक्ष ओलीको रिहाइको माग
काठमाडौँ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग गर्दै आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको...
-
ओली र लेखकलाई आज अदालतमा पेश गरिँदै
काठमाडौँ । भदौ २३ र २४ गतेको घटनामा छानबिनका लागि पक्राउ गरिएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली...
-
यस्ता छन् शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)
काठमाडौं । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त...
-
वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए
वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट भित्रिएका छन्...
-
एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको...
-
ओली र लेखकमाथिको धरपकडप्रति प्रेस चौतारीको आपत्ति, तत्काल रिहा गर्न माग
काठमाडौं, चैत १४ — प्रेस चौतारी नेपालले केपी शर्मा ओली र रमेश लेखकमाथि नवगठित सरकारले गरेको धरपकडप्रति गम्भीर आपत्ति जनाएको...












