ताजा समाचार

काश्मिर नताव कायमै सोमबारसम्म ३० जनाको मृत्यु

5782521d51ab85.14663375

श्रीनगर ‘भारत प्रशासित काश्मिर’, २७ असार । भारत प्रशासित काश्मिरमा गत शुक्रबार हिजबुल मुजाहिद्दिन समूहका नेता बुरहान बानीको मृत्युको विषयलाई लिएर सुरु भएको तनाव सोमबार तनावपूर्ण बन्न पुगेको छ ।

kashmir_1468068181

बानीको मृत्युलाई लिएर विरोधमा उत्रिएका करिब ३० जनाको मृत्यु भएको छ भने सोमबारसम्म आइपुग्दा स्थानीय करिब २०० नागरिक र १०० सुरक्षाकर्मी घाइते भएका एक उच्च सुरक्षा अधिकारीले नाम गोप्य राख्ने सर्तमा एएफपीलाई बताएको जनाइएको छ ।

आन्दोलनकारी थप आक्रोशित बन्दा सोमबार सयौँ मानिसको समूहले भारतीय सीमा सुरक्षार्थ स्थापना गरिएको एक सैन्य हवाई अड्डामा समेत आक्रमण प्रयास गरेका छन् । रासस/एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org