मजदुरको हडतालका कारण रेल सेवा अवरुद्ध
बेलायत, २५ साउन । बेलायतको दक्षिणपूर्वी भूभाग तथा लन्डनबाट बाहिर जाने रेल सेवा बेलायती रेल मजदुरले सोमबारदेखि घोषणा गरेको पाँच दिन लामो हडतालका कारण प्रभावित बनेको छ ।
बेलायतमा रेल सेवामा सन् १९६८ पछि भएका मध्य यो लामो हडताल मध्य एक हो ।
बेलायतको राष्ट्रिय रेल, सामुद्रिक तथा यातायात ९आरएमटी० मजदुरद्वारा मुलुकको दक्षिणी क्षेत्रमा रेल कन्डक्टरको भूमिका घटाउने रेल यातायात सेवाको योजनाको विरोध गर्दै रेल मजदुर हडतालमा उत्रेका हुन् ।
रेलमा कन्डक्टरको भूमिकालाई रेल कम्पनीले ल्याएको स्वीचद्वारा ढोका खोल्ने र बन्द गर्ने व्यवस्था गरेको अवस्थामा कन्डक्टरको आवश्यकता नरहेको भन्दै हटाउने योजना रेल यातायात कम्पनीले ल्याउन लागेपछि हड्ताल गरिएको आरएमटी मजदुर सङ्घका महासचिव मिक क्यासले बताउनुभयो ।
रेल मजदुरले आफ्नो जागिर र यात्रुको सुरक्षालाई बेवास्ता गर्दै खासगरी दक्षिणी रेल यातायात कम्पनी गोभिया थेम्सलिङ रेलमार्ग सेवाले ल्याएको योजनाले यात्रुको सुविधामा समेत असर पर्ने बताउँदै यसमा आफूहरुले आन्दोलन सुरु गरेको मजदुर सङ्गठन आरएमटीका महासचिव क्यासलेले बताउनुभयो । रासस÷एएफपी
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












