मजदुरको हडतालका कारण रेल सेवा अवरुद्ध
बेलायत, २५ साउन । बेलायतको दक्षिणपूर्वी भूभाग तथा लन्डनबाट बाहिर जाने रेल सेवा बेलायती रेल मजदुरले सोमबारदेखि घोषणा गरेको पाँच दिन लामो हडतालका कारण प्रभावित बनेको छ ।
बेलायतमा रेल सेवामा सन् १९६८ पछि भएका मध्य यो लामो हडताल मध्य एक हो ।
बेलायतको राष्ट्रिय रेल, सामुद्रिक तथा यातायात ९आरएमटी० मजदुरद्वारा मुलुकको दक्षिणी क्षेत्रमा रेल कन्डक्टरको भूमिका घटाउने रेल यातायात सेवाको योजनाको विरोध गर्दै रेल मजदुर हडतालमा उत्रेका हुन् ।
रेलमा कन्डक्टरको भूमिकालाई रेल कम्पनीले ल्याएको स्वीचद्वारा ढोका खोल्ने र बन्द गर्ने व्यवस्था गरेको अवस्थामा कन्डक्टरको आवश्यकता नरहेको भन्दै हटाउने योजना रेल यातायात कम्पनीले ल्याउन लागेपछि हड्ताल गरिएको आरएमटी मजदुर सङ्घका महासचिव मिक क्यासले बताउनुभयो ।
रेल मजदुरले आफ्नो जागिर र यात्रुको सुरक्षालाई बेवास्ता गर्दै खासगरी दक्षिणी रेल यातायात कम्पनी गोभिया थेम्सलिङ रेलमार्ग सेवाले ल्याएको योजनाले यात्रुको सुविधामा समेत असर पर्ने बताउँदै यसमा आफूहरुले आन्दोलन सुरु गरेको मजदुर सङ्गठन आरएमटीका महासचिव क्यासलेले बताउनुभयो । रासस÷एएफपी
Comments
अरु समाचार
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
टिकटक माथिकाे प्रतिबन्ध हटाउन इन्टरनेट सेवाप्रदायकलाई दूरसञ्चारकाे निर्देशन
काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा लगाइएको प्रतिबन्ध आधिकारिक रूपमा हटाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाइएको रोक हटाउन सम्बन्धित...
-
काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
काठमाडौं । हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव...
-
भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक
काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । विसं २०६८ असोज ६...
-
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।...
-
सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका...
-
सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र...
-
आज राष्ट्रिय सूचना दिवस: सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनमा जोड
काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास...
-
एप्पलका ९० देशका प्रयोगकर्तालाई साइबर आक्रमणको खतरा
काठमाडौं । प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई फरक तरिकाले साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गराएको छ ।...