सिरियाली विद्रोही परिवारसहित दारयाबाट बाहिरिन सुरु
दारया (सिरिया), ११ भदौ । सिरियाको दारया क्षेत्रमा द्वन्द्वरत विद्रोहीले सरकार विद्रोहीबीच भएको समझदारी अनुसार उक्त सहरलाई छोडी इदलिव प्रस्थान गर्न सुरु गरेका छन् ।
चार वर्षसम्म उक्त सहरलाई सिरियाली सेनाले नियन्त्रणमा लिएको थियो भने विद्रोहीले शहरमा लुकीछिपी आक्रमण गर्दा शहरमा हुनेगरेका झडपका कारण शहरी संरचना क्षतविक्षत अवस्थामा पुगेको छ ।
सरकार र विद्रोहीबीच भएको सहमतिअनुसार विद्रोहीले आफूसँग व्यक्तिगत रुपमा चलाउँदै आएका हतियार, विद्रोहीका परिवारजनलाई सहरबाट बाहिरिन पाउने छन् ।
सहर छाड्ने क्रममा पहिलो चरणमा बसहरुले विद्रोहीका बालबच्चा, महिला र वयोवृद्ध नागरिकहरुलाई लिई सहरबाट बाहिरिएका छन् । उनीहरुलाई रेडक्रस तथा एम्बुलेन्सका गाडीले बाहिरिँदै गर्दा निरीक्षण गर्ने छन् ।
शुक्रबार ३०० विद्रोही र उनीहरुका परिवार बाहिने छन् भने आगामी तीन दिनभित्र दारया सहरबाट करिब आठ हजार मानिस बाहिरिने छन् ।
यो सहरलाई सन् २०१२ देखि सेनाले नियन्त्रणमा लिई सहरभित्र विद्रोही विरुद्धको कारबाही सशक्त बनाएको थियो । शनिबार अपराह्नसम्म सबै विद्रोही र उनीहरुका आफन्तले सहरबाट बाहिरिनु पर्नेछ । –एएफपी
Comments
अरु समाचार
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...












