गोदामघरमा आगलागी हुँदा १६ जनाको मृत्यु
रसिया, १२ भदौ । रसियाको राजधानी मस्कोको उत्तरपूर्वी इलाकामा अवस्थित एक गोदामघरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको शनिबार स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
मृतकमध्ये सबै किर्गिज नागरिक रहेको बताइएको छ ।
घटनामा चारजना अन्य घाइते भएका छन् । आगलागी भएको भवनबाट १२ जनालाई सकुशल उद्धार गरिएको रिया नोवोस्ती न्यूज एजेन्सीले बताएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धानबाट गोदामघरमा विद्युत् लाइनमा समस्या हुँदा आगलागी भएको र आगलागीबाट निस्किएको धँुवाका कारण गोदामभित्र रहेका मानिसले बाहिर निस्कने बाटो पहिल्याउन कठिन भएको हुन सक्ने बताइएको छ ।
धुँवाको कारण श्वासप्रश्वासमा बाधा भई उनीहरुले ज्यान गुमाएका हुन सक्ने पनि रसियाली सुरक्षा स्रोतले बताएको छ ।
गोदाममा लागेको आगलागी शनिबार नै नियन्त्रणमा आएको छ । घटनाको सम्बन्धमा आवश्यक कानुनी अनुसन्धानलाई अगाडि बढाइसकिएको रसियाली सुरक्षा अधिकारीले जनाएका छन् । – सिन्हवा
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












