ट्युनिसियामा सडक दुर्घटनाबाट कम्तिमा चौधको मृत्यु
ट्युनिस (ट्युनिसिया), १६ भदौ । ट्युनिसियामा बुधबार भएको सडक दुर्घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको ट्युनिस गृह मन्त्रालयले जनाएको छ ।
उक्त दुर्घटनामा ५१ जना घाइते भएका छन् ।
एउटा मिनीट्रक बससँग ठक्कर खाँदा बुधबार बिहान मध्य ट्युनिसियाको कासेराइन क्षेत्र नजिकै उक्त दुर्घटना भएको र दुर्घटनाका कारण १५ वटा कारमा समेत आगलागी भएको मन्त्रालयले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट ट्रक चालकले आफ्नो गाडीलाई रोक्न नसकेपछि बसमा ठक्कर खान पुगेको थियो । ट्रकले बस र सडकमा गुडिरहेका अन्य गाडीमा समेत धक्का दिएकोे बताइएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक स्रोतमा घटनास्थलमा आगोको मुस्लो निस्केको दृश्य देखाइएको थियो भने राष्ट्रिय टेलिभिजनले जलेको अवस्थाका कार तथा अन्य गाडीलाई देखाएको थियो ।
सन् २०१६ को जनवरीदेखि मेसम्ममा एक करोड ११ लाख जनसङ्ख्या भएको उत्तर अफ्रिकी राष्ट्र ट्युनिसियामा ५२८ जनाले सडक दुर्घटनाका कारण ज्यान गुमाएका छन् । – एएफपी
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












