क्लिन्टन, ट्रम्प पहिलो ‘फेस टु फेस’ बहसमा
वासिङटन (अमेरिका), ११ असोज । अमेरिकी राष्ट्रपतिका दुई आकाँक्षी हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पले आफ्ना नीतिगत एजेन्डामाथिको पहिलो बहसमा सोमबार ‘फेस टु फेस’ रहेर भाग लिनु हुनेछ ।
पक्कै पनि दुई विरोधी खेमाका नेताबीच हुने यस बहसमा विचारको विल्कुलै कडा टक्कर देखिने अमेरिकी विश्लेषकहरुले जनाएका छन् ।
कैयौँ अमेरिकी मतदाताले दुई नेताको विचार बहसबाट के पाउने छन् भन्नेमा प्राय अनिश्चित देखिएका छन् । किन की दुई नेताको स्वभावमा व्यापक फरकपन छ ।
अठसठ्ठी वर्षीय क्लिन्टन बहसको प्रतिस्पर्धामा सुसंस्कृत पूर्व विदेशमन्त्री र सांसदका रुपमा अनुभव सम्हाल्नु भएकी अमेरिकी राष्ट्रपतिका उम्मेदवार हनुहुन्छ । उहाँ ४० वर्षको सार्वजनिक सेवाको अनुभवपछि अमेरिकी राजनीतिमा प्रवेश गर्नुभएको हो ।
त्यसैगरी उमेरले क्लिन्टनभन्दा पाका सत्तरी वर्षीय ट्रम्प अमेरिकी खर्बपति व्यापारी साथै टेलिभिजनका पूर्व प्रत्यक्ष कार्यक्रम सञ्चालक हुनुहुन्छ । उहाँमा आउने तर्कहरु अकल्पनीय देखिने गर्छन् ।
नोभेम्बर ८ मा हुने राष्ट्रपतिय निर्वाचन हुनुभन्दा छ हप्ता पहिले न्युयोर्कको होफ्स्ट्रा युनिभर्सिटीमा हुने उक्त प्रत्यक्ष बहसलाई नौ करोड अमेरिकीले टेलिभिजनमार्फत सुन्ने बताइएको छ । – एएफपी
Comments
अरु समाचार
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
टिकटक माथिकाे प्रतिबन्ध हटाउन इन्टरनेट सेवाप्रदायकलाई दूरसञ्चारकाे निर्देशन
काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा लगाइएको प्रतिबन्ध आधिकारिक रूपमा हटाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाइएको रोक हटाउन सम्बन्धित...
-
काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
काठमाडौं । हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव...
-
भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक
काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । विसं २०६८ असोज ६...
-
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।...
-
सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका...
-
सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र...
-
आज राष्ट्रिय सूचना दिवस: सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनमा जोड
काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास...
-
एप्पलका ९० देशका प्रयोगकर्तालाई साइबर आक्रमणको खतरा
काठमाडौं । प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई फरक तरिकाले साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गराएको छ ।...