आर्थिक अभावमा नन्दकलाको उपचार रोकियो
सुर्खेत, १३ माघ । सुर्खेतको वीरेन्द्रनगर १६ का नन्दकला विश्वकर्माको उपचारमा सहयोग गरिदिन उहाँका आफन्तजनले सबैसंग आग्रह गरेका छन । ३ बर्षदेखि पाठेघरको क्यान्सरवाट पिडित भएकी नन्दकलाको उपचारमा आर्थिक अभाव भएपछि आफन्तजन सहयोगको लागि आग्रह गरेका हुन् ।
उपचारको लागी ३ लाख रुपैया खर्च भइसकेपनि थप रकम नहुदाँ उपचार गर्न नसिकएको नन्दकलाका छोरी माया सुनारले दुखेसो पोखिन । श्रीमानले अर्को बिहेगरेपछी वास्ता गर्न समेत छाडेको भन्दै नन्दकलाले २१ बर्षदेखि छोरीको घरमा बस्दै आएको बताइन ।
उपचारको लागि चितवनको भरतपुर अस्पतालमा पु¥याएपछि ३ लाख भन्दा बढी रकम आवश्यक पर्ने भनेपछि घर फर्काउँन बाध्य भएको नन्दकलाकी छोरी मायाको दुखेसो छ । अहिले सम्म उपचारका लागि कुनै पनि निकायवाट उपचारमा सहयोग नपाएको दुखेसो पोख्दै पीडित नन्दकलाले राज्य र अरु सहयोगी हातहरुले सहयोग गरीदिएमा नयाँ जीवनको अनुभुति गर्न पाउँने बताइन् ।
६० बर्षिय नन्दकलाको उपचारमा वीरेन्दनगर १० सुर्खेतका समाजसेवी प्रेमप्रकाश खड्काले ५ हजार सहयोग गर्ने घोषणा गरेका छन् । पारिवारिक अवस्था ज्यादै कमजोर भएका कारण सहयोगका लागि ९८६८२६६५७८ मा सम्पर्क गर्न समेत परिवारले आग्रह गरेका छन ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












