स्थानीय तहको निर्वाचनका लागि शान्तिपूर्ण दवाब
सुर्खेत १३ माघ । संविधान जारी भएको एक वर्ष पुरा भएपनि कार्यान्वयनमा भने ढिला देखिएको भन्दै जिल्ला स्थित संघ संस्थाहरुले दबाब दिने कार्यक्रम गरिएको छ ।
स्थानीय चुनाव र संविधानपूर्ण कार्यान्वयनमा ढिला भएपछि वीरेन्द्रनगरमा महिलाहरुका लागि महिला संस्था वामको अगुवाईमा प्रत्येक बिहीबार शान्तिपूर्ण दबाब दिदै आएका हुन ।
राज्यले महिलाहरुलाई पहुचमा कम समावेश गरिएको र राजनीतिमा महिलाहरुको कम सक्रिय सहभागिता गराएको भन्दै यो अभियान सञ्चालन गरेको हुन । अघिलो बिहीवार सुर्खेत जिल्ला प्रशासन कार्यालयमा पनि धर्ना दिएका थिए । सुर्खेत स्थित विभिन्न संञ्जालबाट संस्थाहरुबाट सहभागिता जनाउदै आएका छन । अब हुन लागेको स्थानीय चुनाव सहकार्य शान्तिको संविधान पूर्ण कार्यान्वयन गर स्थानीय चुनाव छिटो गर भन्ने नारा सहित दबाब कार्यक्रम आयोजना गदै गरिएको हो ।
महिलाहरुका लागि महिला संसथाको अगुवाईमा भएको दबाब कार्यक्रममा बोल्दै महिलाहरुका लागि महिला संस्था वाम सुर्खेतकी कार्यकारी निर्देशक मधुरानी ढाकलले राज्यले महिलाहरु लाई नेतृत्व तहमा कम समावेश गरेको र अबको स्थानीय निर्वाचनमा महिलाहरुको सक्रिय सहभागिता गराउनुपर्नेमा जोड दिएकी थिइन । उनका अनुसार हरेक क्षेत्रमा महिलाहरुलाई पहुचबाट बञ्चित गराउदै आएको अबको निर्वाचनमा महिलाहरुको धेरै भन्दा धेरै सहभागितामा स्थानीय तहको निर्वाचनमा समावेश गराइनुपर्ने बताएकी छन । कार्यक्रममा विभिन्न संञ्जालका,आवाज,,समाज जागरण केन्द्र स्याक ,अन्तरपार्टी महिला संञ्जाल ,एकल महिला, जिल्ला स्थित राजनैतिक दलका प्रतिनीधि, आम नगरिकहरुको सक्रिय सहभागिता रहेको थियो ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...












